६ नेपाली फिल्मको बक्स अफिस कमाइ सार्वजनिक, ‘चिराग’ ले १ लाख पनि कमाउन सकेन
यस वर्षको मंसिर महिनामा नेपाली फिल्मको व्यापार निकै दयनीय देखिएको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस तथ्यांक अनुसार मंसिरमा प्रदर्शन भएका ५ फिल्मले एक करोडको पनि व्यापार गर्न सकेका छैनन् । मंसिरमा सबैभन्दा कम व्यापार गर्नेमा फिल्म ‘चिराग’को रहेको छ । यसले गत शनिबारसम्म ६८ हजार ४५० रुपैयाँ ग्रस कमाएको छ । […]
६ नेपाली फिल्मको बक्स अफिस कमाइ सार्वजनिक, ‘चिराग’ ले १ लाख पनि कमाउन सकेन Read More »









