Todays Date: २०८३ जेष्ठ १७

News

kaji

‘काजी’ चैत २७ मा प्रदर्शन हुने, फर्स्टलुकमा यस्ता देखिए विपिन

लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘काजी’ यसै वर्षको चैत २७ मा रिलिज हुने भएको छ । निर्माण पक्षले शुक्रबार फर्स्ट लुक सार्वजनिक गर्दै रिलिज मिति पनि सार्वजनिक गरेको हो । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको आज सार्वजनिक फस्टलुकमा सिनेमाका मुख्य पात्र विपिन कार्की छन् । उनी योङ एण्ड हेन्डम, चिटिक्क पारेर कोरेको कपाल र […]

‘काजी’ चैत २७ मा प्रदर्शन हुने, फर्स्टलुकमा यस्ता देखिए विपिन Read More »

mirmire

‘मिरमिरे’को ५ देशमा प्रदर्शन अधिकार बिक्री

माघे संक्रान्तिको अवसर पारेर माघ १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मिरमिरे’को पोस्टर सार्वजनिक भएसँगै विदेशमा यसको माग बढ्न थालेको छ । यससँगै निर्माण पक्षले फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु गरेको छ । पहिलो चरणमा इजरायल, युएई, कतार, बहराइन, र मलेसियाका लागि फिल्मको प्रदर्शन अधिकार बिक्री गरिएको छ । यी ५ देशका लागि आशिष

‘मिरमिरे’को ५ देशमा प्रदर्शन अधिकार बिक्री Read More »

paran

२०८२ को सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो ‘परान’

फिल्म ‘परान’ ले २०८२ सालको नेपाली बक्सअफिसमा नयाँ रेकर्ड कायम गरेको छ। प्रदर्शनको २१ औँ दिन बिहीबार बेलुका ६ बजेसम्म फिल्मले सिनेपाः बक्सअफिसमा १२ करोड ६६ लाख रुपैयाँ ग्रस कमाएर यस वर्षको सर्वाधिक कमाउने नेपाली फिल्मको स्थितिमा पुगेको छ। यससँगै ‘परान’ ले अनमोल केसी अभिनीत रोमान्टिक ड्रामा ‘जेरी अन टप’ को कुल कमाइलाई पनि उछिनेको

२०८२ को सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो ‘परान’ Read More »

dilip poudel

निर्माता दिलीप पौडेलको निधन

‘ज्वाला’ र ‘जीवन सङ्घर्ष’ जस्ता फिल्मका निर्माता दिलीप पौडेलको ७४ वर्षको उमेरमा बुधवार राति निधन भएको छ । क्यान्सरसम्बन्धी उपचारका क्रममा उनी ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । नेपाली फिल्म क्षेत्रमा सक्रिय रहँदै उनले राजेश हमाल, सिर्जना बस्नेत, सुनील थापा, सरोज खनाल, कृष्टी मैनाली, रुपा राना, हरिप्रसाद रिमाल, हरिहर शर्मा, सुभद्रा अधिकारी,

निर्माता दिलीप पौडेलको निधन Read More »

chu

निर्माता संघको अध्यक्षमा उदय र महासचिवमा खगेन्द्र विजयी

निर्माताहरूको छाता संस्था नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा विजयी भएका छन् । सोमबार काठमाडौंमा सम्पन्न संघको चुनावी साधारण सभामा सुब्बाले आफ्ना प्रतिद्वन्द्वी सुनिलकुमार थापालाई २७ मतले पछि पार्दै नेतृत्व हात पारेका हुन् । कुल २८० मत खसेकोमा सुब्बाले १५३ र थापाले १२६ मत प्राप्त गरे । त्यस्तै, महासचिवमा कलाकार तथा ‘पशुपति प्रसाद’का निर्माता

निर्माता संघको अध्यक्षमा उदय र महासचिवमा खगेन्द्र विजयी Read More »

584472132 1174572478181126 4107246265662795395 n

‘परान’ले झन्डै १० करोड कमाउँदा ‘जारी–२’ ‘मन बिनाको धन’ले कति कमाए ?

यतिबेला हलहरू प्रदर्शनरत चार नेपाली फिल्मको आधिकारिक बक्स अफिस तथ्यांक सार्वजनिक भएको छ । सोमबार चलचित्र विकास बोर्डले ‘जेरी अन टप’, ‘परान’, ‘जारी २’ र ‘मन बिनाको धन’को कमाइ विवरण सार्वजनिक गरेको हो । जसमा सबैभन्दा धेरै कमाइ ‘जेरी अन टप’को देखिन्छ । यसले ३० दिनमा १२ करोड ७ लाखभन्दा माथिको ग्रस व्यापार गरेको छ

‘परान’ले झन्डै १० करोड कमाउँदा ‘जारी–२’ ‘मन बिनाको धन’ले कति कमाए ? Read More »

1762948222 JV8fd

‘झिँगेदाउ २’मा भित्रिए महेश, मुकुन नहुने

निर्देशक ज्ञानेन्द्र देउजा यतिबेला आफ्नो सुपरहिट फिल्म ‘झिँगेदाउ’को सिक्वेल निर्माणको तयारीमा छन् । आगामी मंसिर १५ गतेबाट छायांकन सुरु हुन लागेको ‘झिँगेदाउ २’मा केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट लगायतका कलाकारहरू अनुबन्धित भइसकेका छन् । यसमा अभिनेता मुकुन भुसाल पनि दोहोरिने निश्चित थियो । तर, अब फिल्ममा उनी नहुने भएका छन् । निर्देशक देउजाले मुकुनलाई

‘झिँगेदाउ २’मा भित्रिए महेश, मुकुन नहुने Read More »

mirmire2

‘मिरमिरे’को पोस्टरमा के छ ?

माघको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मिरमिरे’को २ वटा पोस्टर सार्वजनिक भएको छ । एक पोष्टरमा नायक प्रकाश सपुत र नायिका श्रृजना निङलेखुलाई देखाइएको छ भने अर्को एक पोष्टरमा नायक दयाहाङ राई र बाल कलाकार साइसा गौचन छन् । यम शेर्पाको निर्देशनमा बनेका यी दुई पोष्टरले फिल्मको कथा भन्न खोजेका छन् । प्रकाशलाई फिल्ममा

‘मिरमिरे’को पोस्टरमा के छ ? Read More »

barsha raut

मिडियाप्रति वर्षाको आक्रोश, फरक अर्थ प्रस्तुत गरेको भन्दै दुखाइन् मन

अभिनेत्री बर्षा राउतले आफ्नो हातमा रहेको दागको बारेमा मिडिया गलत प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । आफ्नो पछिल्लो फिल्म ‘हर्ष’ को ट्रेलर सार्वजनिक कार्यक्रमपछि मिडियामा आएका भ्रामक र व्यक्तिगत समाचारलाई लिएर अभिनेत्री राउतले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेकी हुन् । उनले कार्यक्रम फिल्मको भए पनि फिल्मको नभई आफ्नो व्यक्तिगत जीवन र बोल्न नचाहेका

मिडियाप्रति वर्षाको आक्रोश, फरक अर्थ प्रस्तुत गरेको भन्दै दुखाइन् मन Read More »

ramitako pirati1

‘रमिताको पिरती’ मा आनाको जोडी धीरज कि समीर ?

सुदिप्ताको निर्देशनमा तयार भएको फिल्म ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म माघ २३ गतेबाट रिलिजमा आउने पक्का भएको छ । बुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो । यो फिल्ममा नायिका आना शर्मा मुख्य भूमिकामा छिन् । उनको जोडीमा नायकहरू धीरज मगर र विनय श्रेष्ठ

‘रमिताको पिरती’ मा आनाको जोडी धीरज कि समीर ? Read More »

Scroll to Top