Todays Date: २०८३ जेष्ठ १७

News

nischal basnet

निश्चल बस्नेतलाई मातृशोक

निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई मातृशोक परेको छ । उपचारका क्रममा आज बिहान निश्चल बस्नेतकी आमा अमृता बस्नेतको निधन भएको हो । उनको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ७१ वर्षकी बस्नेत विगत १५ वर्षदेखि डायलाइसिस गराइरहेकी थिइन् । पछिल्लो समय उनलाई निमोनियाँले च्यापेको थियो । उनको आज नै पशुपति आर्यघाटमा अन्तिम […]

निश्चल बस्नेतलाई मातृशोक Read More »

IMG 5976 scaled 1

विल्सनलाई डेब्यु निर्देशनमै फ्लपको ट्याग

कलाकारको रुपमा परिचित विल्सन बिक्रम राई (तक्मेबुढा)को लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मैझारो’ घरेलु बजारमा असफल भएको छ । धिरज मगर र मिरुना मगरको प्रतिक्षित जोडीलाई लिएर विल्सनले निर्देशनमा डेब्यु गरेका थिए, यद्यपि दर्शकले अस्वीकार गरे । विल्सनलाई डेब्यु निर्देशनमै फ्लपको ट्याग लाग्यो । फिल्मले ठीकठाकै समीक्षा पाए पनि दर्शकले हलसम्म पुगे रुचि देखाएनन् ।

विल्सनलाई डेब्यु निर्देशनमै फ्लपको ट्याग Read More »

haribanshaacharya deepashre

‘पाँच पाण्डव’ मा जोडिए हरिवंश, दीपाश्री

वसन्त निरौलाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ । मंगलबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मका कलाकारहरूलाई पनि चिनाइयो । यसमा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल (मुन्द्रे), सागर लम्साल (बले), दीपाश्री निरौला र रजनी गुरुङको मुख्य भूमिका रहनेछ । फिल्मको नाम हिन्दू महाकाव्य महाभारतका पाँच पाण्डवसँग मिलेको

‘पाँच पाण्डव’ मा जोडिए हरिवंश, दीपाश्री Read More »

ppp

‘सोल्टिनी’बाट परीक्षा लिम्बुलाई ठेस

केही फिल्ममा सह–नायिकाको रूपमा काम गरेकी नायिका परीक्षा लिम्बुले ‘सोल्टिनी’बाट मुख्य नायिकाको रूपमा उदाउने ठूलो मौका पाएकी थिइन्। नायक प्रकाश सपुतसँगको जोडीमा बनेको यो फिल्म उनी वरिपरि नै केन्द्रित भएकाले परीक्षाले यसबाट ठूलो आशा राखेकी थिइन्। तर, भाइटिकाको दिनबाट प्रदर्शनमा आएको ‘सोल्टिनी’ले अपेक्षित शोज पाउन सकेन। दर्शकको उपस्थिति न्यून रह्यो भने समीक्षामा पनि फिल्मले सुखद

‘सोल्टिनी’बाट परीक्षा लिम्बुलाई ठेस Read More »

bo scaled e1762181985834

बक्स अफिसमा ‘जेरी अन टप’ अग्रस्थानमा, ‘सोल्टिनी’ सबैभन्दा पछाडि

‘जेरी अन टप’पछि दोस्रो धेरै कमाइ दशैंको फिल्म ‘बलिदान’ले गरेको छ । ५ करोड १० लाख ३४ हजारको व्यापार गरेको यो फिल्मको १ लाख ७१ हजार ६३ वटा टिकट बिक्री भएको बोर्डको तथ्यांकमा देखिन्छ । दशैंमा नै रिलिज भएको ‘हरिबहादुरको जुत्ता’ ४ करोड ७१ लाख ३७ हजार कमाउँदै तेस्रो स्थानमा छ । यसको १ लाख

बक्स अफिसमा ‘जेरी अन टप’ अग्रस्थानमा, ‘सोल्टिनी’ सबैभन्दा पछाडि Read More »

Dalle le

याङ्जाकोटमा ‘डल्लेले इन्ट्री मार्‍यो’

हाँस्य प्रधान सामाजिक फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को सुटिङ मंगलबारबाट कास्कीको याङ्जाकोटमा सुचारु भएको छ । तिहारअघि केही दिन काठमाडौंको गागलफेदी आसपासमा खिचिएको फिल्मको बाँकी झण्डै नब्बे प्रतिशत दृश्य याङ्जाकोटमा खिचिने निर्देशक राजु गिरीले बताए । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा कलाकार तथा मोडल सागर लम्साल (बले) डल्लेको शीर्ष भूमिकामा छन् । सागरसँगै फिल्ममा रमेश

याङ्जाकोटमा ‘डल्लेले इन्ट्री मार्‍यो’ Read More »

5 Days

पाँच दिनमै कमायो ‘वरिष्ठ बलराम’ले दुई करोड

भाइटीकाको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘वरिष्ठ बलराम’को ५ दिनको व्यापारिक आँकडा निर्माताले सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक एक पोस्टरमा फिल्मको व्यापार २ करोड उल्लेख छ । तर, सरकारी निकाय चलचित्र विकास बोर्डले हालसम्म यो फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक नगरेकाले यसको आधिकारिक तथ्यांक भने पुष्टि हुन बाँकी छ । फिल्मका निर्माता तथा वितरक आशिष

पाँच दिनमै कमायो ‘वरिष्ठ बलराम’ले दुई करोड Read More »

nikhil uprety barsha siwakoti

पहिलोपटक स्क्रिन सेयर गर्दै निखिल र वर्षा

निखिल उप्रेती र वर्षा शिवाकोटीको मुख्य भूमिकामा अभिनय रहने गरी फिल्म ‘कस्तुरी’ निर्माण हुने भएको छ। आइतबार निर्माण टिमले फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो। कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रा।लि। मार्फत विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका धिरज अग्रवालले अब मनोरञ्जन क्षेत्रमा पाइला चालेका छन्। उनी निर्माताको रूपमा टेन इन्टरटेनमेन्ट प्रा।लि। ब्यानरबाट ‘कस्तुरी’

पहिलोपटक स्क्रिन सेयर गर्दै निखिल र वर्षा Read More »

kalli poster released

‘कल्ली’मा सौगात, नाजिर, वर्षा र सुलक्षण

आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कल्ली’को तिहारको अवसरमा आइतबार तीनवटा नयाँ पोस्टर सार्वजनिक गरिएको छ । लक्ष्मण सुनारको कथा तथा निर्देशनमा बनेको यस फिल्मको पोस्टरले पात्रहरूको चरित्रचित्रण र कथावस्तुबारे संकेत गर्छ । तीन पोस्टरमा तनाव, क्रोध र पीडाको मिश्रण छ । पहिलो पोस्टरमा सौगात मल्ललाई कुदिरहेका दृश्यमा देखाइएको छ, जहाँ उनलाई घोडामा

‘कल्ली’मा सौगात, नाजिर, वर्षा र सुलक्षण Read More »

dayahangrai bijayabaral

दयाहाङलाई कोटले दिएको दुःख

अभिनेता दयाहाङ राईले फिल्म ‘वरिष्ठ बलराम’मा आवरणमा पनि केही फरक पन देखाउने प्रयास गरेको बताएका छन् । अधिकांश चरित्रमा गाउँले दुःख पाएको गरिब क्यारेक्टरमा देखिने दयाहाङ ‘वरिष्ठ बलराम’मा शहरिया धनी क्यारेक्टरमा देखिने भएका छन् । कार चढेर ५–७ जना क्यारेक्टर अगाडि÷पछाडि लगाएर रवाफ देखाउने क्यारेक्टरमा ‘वरिष्ठ बलराम’मा दयाहाङ देखिनेछन् । त्यही भएर उनले आवरणमा पनि

दयाहाङलाई कोटले दिएको दुःख Read More »

Scroll to Top