‘बलिदान’को प्रि–टिजरमा समीरको एक्सन र विराजको न्यारेसन
आगामी दशैंको फूलपाती (सेप्टेम्बर २९)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’को प्रि-टिजर सार्वजनिक गरिएको छ । बुधबार फिल्मका मुख्य अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा सार्वजनिक ४२ सेकेण्ड लामो टिजरमा उनी मात्र चित्रित छन् । उनको एक्सन दृश्य समेटिएको टिजरमा अभिनेता विराज भट्टको देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेशन सुन्न सकिन्छ । टिजरको सुरुवातको दृश्यले फिल्ममा समीर कुनै समुदायको […]
‘बलिदान’को प्रि–टिजरमा समीरको एक्सन र विराजको न्यारेसन Read More »








