Todays Date: २०८३ जेष्ठ २७

Trailer

Pitambar 1

‘पिताम्बर’ टिजरमा प्रदीप र सौगातको एक्सन अवतार

नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को एक्सनपूर्ण टिजर सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक कार्यक्रम गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । फिल्मका कलाकार दिव्य देवले महाभारतको उद्धरण ‘यदा यदा ही धर्मस्य’बाट वाचन गरेपछि सुरु हुने टिजरमा फिल्मका कलाकारहरु प्रदीप खड्का, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात […]

‘पिताम्बर’ टिजरमा प्रदीप र सौगातको एक्सन अवतार Read More »

daya aanchal

दयाहाङ र आँचल अभिनित ‘दुखी आत्मा’को रोमान्टिक टिजर सार्वजनिक

एकपछि अर्को सफल फिल्म दिइरहेका निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुःखी आत्मा’ आगामी फागुन २ गते (भ्यालेनटाइन डे)बाट प्रदर्शनमा आउँदैछ । ‘डिग्री माइला’पछि एकपटक फेरि अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको जोडी बाँधिएकाले फिल्मलाई लिएर दर्शक उत्साहित छन् । यसैबीच, मंगलबार फिल्मको युट्युबमार्फत् टिजर सार्वजनिक गरिएको छ । ३ मिनेट १५ सेकेण्ड लामो टिजरले

दयाहाङ र आँचल अभिनित ‘दुखी आत्मा’को रोमान्टिक टिजर सार्वजनिक Read More »

WhatsApp Image 2025 01 06 at 17.02.53

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । झन्डै ३ मिनेट लामो ट्रेलरले फिल्म गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका ४ युवकहरुको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हास्य शैलीमा प्रस्तुत गरिएको देखाइएको छ

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक Read More »

Dayahang Rai Srijana Ningleku Jitu Nepal Deeya Maskey

‘कार्साङ’को ट्रेलरमा शेर्पा समुदायको कथा

फिल्म ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर फिल्मका मुख्य पात्र दयाहाङ राईलाई समाजले पानीबाट काढ्ने चेतावनीबाट सुरु हुन्छ । झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कारलाई ट्रेलरले समेटेको छ । रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले फिल्मको मुख्य पात्रले स्वाभिमानका लागि

‘कार्साङ’को ट्रेलरमा शेर्पा समुदायको कथा Read More »

rangi

‘रंगी’को टिजरमा बाबु छोरीको प्रेम र सङ्घर्ष

आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रंगी’को टिजर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक १ मिनेट ३९ सेकेण्ड लामो टिजरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । एक बाबुले छोरीका लागि गरेको संघर्षको कथा पेश गरेको टिजर मर्मस्पर्शी छ । अभिनेता सलोन बस्नेत र बाल कलाकार आयुषी ढकालमा फिल्मको कथा केन्द्रित रहेको टिजरले प्रष्ट पार्छ

‘रंगी’को टिजरमा बाबु छोरीको प्रेम र सङ्घर्ष Read More »

mummy 1

हरर फिल्म ‘ममी’ को टिजर सार्वजनिक

हरर फ्यामिली ड्रामा ‘ममी’को टिजर रिलिज भएको छ । फिल्मले परिवारको प्रिय कुकुरको दुखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवार निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन उन्मुख हुनथालेको परिवारको कथा पेस गर्छ । माघ २५ गते रिलिज हुने फिल्ममा प्रियंका कार्की, दीया मास्के तथा सुलक्षण भारती प्रमुख भूमिकामा छन्

हरर फिल्म ‘ममी’ को टिजर सार्वजनिक Read More »

shree bukuro 1

‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक

सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको फिल्म ‘श्री बुकुरो: द होम कलिङ’को टिजर सार्वजनिक भएको छ । यो फिल्मबाट निर्देशक सिंह ७ वर्षपछि निर्देशनमा फर्किएका हुन् । यसअघि उनले चर्चित फिल्महरू ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए । फिल्मको टिजर सिनेमाकी मुख्य कलाकार लक्ष्मी गिरीले वाचन गरेको कविताको अंशबाट सुरु हुन्छ । टिजरमा फिल्मका दुई

‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक Read More »

Bom Bahadur Teaser 1

बम बहादुर’को ट्रेलर रिलिज, विद्रोही भूमिकामा सौगात

अभिनेता सौगात मल्ल अभिनीत चलचित्र ‘बम बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ। पुस ५ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रको ट्रेलरले सस्पेन्स, थ्रिल र सामाजिक कथावस्तु प्रस्तुत गर्दै विद्रोही भूमिकामा देखिएका सौगातलाई केन्द्रमा राखेको छ। ट्रेलरले साहस र संघर्षको नबताइएको कथालाई पर्दामा उतार्ने वाचा गरेको छ। चलचित्रको पृष्ठभूमि भारतको दार्जिलिङ क्षेत्र रहेको छ, जहाँ नेपाली समुदायका

बम बहादुर’को ट्रेलर रिलिज, विद्रोही भूमिकामा सौगात Read More »

Dayahang Rai Srijana Ningleku Jitu Nepal Deeya Maskey

‘कार्साङ’ टिजरमा गरिबी र अभावको कथा

चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको टिजर सार्वजनिक गरेको हो । गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको शास्ती र त्यसले दाम्पत्य जीवनमा सृजना गर्ने श्रीमान् श्रीमतीबीचको ठाकठुक छ । ऋण, सरसापटले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पूरा गर्न नसक्ने अभिभावकको

‘कार्साङ’ टिजरमा गरिबी र अभावको कथा Read More »

Bom Bahadur Teaser 1

यस्तो छ सौगात अभिनीत ‘बम बहादुर’को टिजर, पुष ५ गतेबाट प्रदर्शनमा आउने

अभिनेता सौगात मल्लको शीर्ष भूमिका रहेको फिल्म ‘बम बहादुर’ अब आगामी पुष ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । पुष १० गते परेको इसाई समुदायको मुख्य चाड क्रिसमस डेको विदालाई लक्षित गरेर फिल्मलाई प्रदर्शन गर्न लागिएको हो । नेपाल र भारतमा फिल्म एकसाथ रिलिज हुनेछ । यसअघि गत कात्तिक ३० गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा

यस्तो छ सौगात अभिनीत ‘बम बहादुर’को टिजर, पुष ५ गतेबाट प्रदर्शनमा आउने Read More »

Scroll to Top