Todays Date: २०८३ जेष्ठ २७

Trailer

haribansha bhuthan

यस्तो छ हरिवंश अभिनित ‘भूठान’को टिजर

‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलको दोस्रो फिल्म ‘भूठान : घर हराएको मान्छे’को टिजर सार्वजनिक गरिएको छ । करिब २ मिनेट लामो टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । अभिनेता हरिवंश आचार्यमा केन्द्रित रहेको टिजरले आफनो देश भुटान फर्कन खोजेको एक पात्रको कथा भन्छ । हरिवंश भुटानी आप्रवासीको भूमिकामा प्रस्तुत छन् । उनको अभिनय सशक्त देखिन्छ । […]

यस्तो छ हरिवंश अभिनित ‘भूठान’को टिजर Read More »

feri resham filili 1

‘फेरि रेशम फिलिली’ को ट्रेलरमा अमेरिका जाने मोहको कथा

९ वर्षअघि प्रदर्शित फिल्म ‘रेशम फिलिली’मा मुख्य पात्र रेशम (विनय श्रेष्ठ)को उद्देश्य कतार उड्नु थियो । यतिबेला ‘फेरि रेशम फिलिली’मा त्यही पात्रलाई जसरी पनि अमेरिका उड्नु छ । के रेशम अमेरिका जाला ? यसैमा केन्द्रित भएर मंगलबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट लम्बाईको ट्रेलरमा रेशम पात्रको डीभी परेपछि आउने अवरोधको कथा देखाइएको

‘फेरि रेशम फिलिली’ को ट्रेलरमा अमेरिका जाने मोहको कथा Read More »

Shristi Shrestha Mahesh Karishma Sagar Buddhi Bishal

‘११:५५’को टिजरमा धोका र बदलाको कथा

आगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को अफिसियल टिजर सार्वजनिक भएको छ । फिल्मको आइतबार सार्वजनिक १ मिनेट ३४ सकेण्ड लामो टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । टिजरमा लभ, रोमान्स, धोका र बदलाको कथा देखाइएको छ । फिल्मको निर्माण टिमले टिजरको सुरुवातमा नै सावधान भन्दै सुचना राखेको छ । जसमा

‘११:५५’को टिजरमा धोका र बदलाको कथा Read More »

maxresdefault

‘मायावी’को रोमान्टिक ट्रेलर सार्वजनिक

लभस्टोरी फिल्म बनाउन सिपालु मानिएका दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मायावी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक तीन मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । प्रेम प्राप्ति मात्र होइन, त्याग पनि हो भन्ने कुरालाई फिल्मले मुख्य कथावस्तु बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ । तालनगरी पोखराको परिवेशमा खिचिएको फिल्मको

‘मायावी’को रोमान्टिक ट्रेलर सार्वजनिक Read More »

Dayahang Rai Aanchal Sharma1

‘दुःखी आत्मा’ ट्रेलर : यौन दुर्बलताको समस्याले पीडित पात्रको कथा

टिजर, गीतसंगीत र ब्रेकअप कविताका कारण दर्शकको ध्यान तान्न सफल फिल्म ‘दुःखी आत्मा’को ट्रेलर निर्माणपक्षले सार्वजनिक गरेको छ । फिल्म रिलिजको १० दिन अगाडि मात्र ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा समावेश गरिएको एक कवितामा भनिएको छ–‘नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन । बगरले नदिलाई जवाफ दिइन्–‘युगौदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु ।’ यो

‘दुःखी आत्मा’ ट्रेलर : यौन दुर्बलताको समस्याले पीडित पात्रको कथा Read More »

hq720 1

‘सक्किगोनि’ समूहको फिल्म ‘लाज शरणम्’को टिजरमा के छ ?

फिल्म ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा फिल्मका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस भनेर बुवाले गरेको कामनासँगै टिजर सुरु हुन्छ । विदेश गएको छोरो कफिनमा फर्किएपछिको तनावसँगै टिजर अगाडि बढ्छ । गरिबी र बरोजगारी नागरिकको दुःख यो

‘सक्किगोनि’ समूहको फिल्म ‘लाज शरणम्’को टिजरमा के छ ? Read More »

priyankakarki mummy 1

यस्तो छ प्रियंका स्टारर हरर फिल्म ‘ममी’को ट्रेलर

आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने हरर फ्यामिली ड्रामा फिल्म ‘ममी’को ट्रेलर रिलिज गरिएको छ। फिल्मका मुख्य कलाकार प्रिंयका कार्की सुलक्षण भारतीको संवादसँगै निम्तने विभिन्न घट्ना, भूतिया आकृतिहरूसँगको भेट र अलौकिक पात्रहरूलाई डरलाग्दो तरिकाले १ मिनेट ५७ सेकेण्ड लामो ट्रेलरमा समेटिएको छ। फिल्मको मंलगबार सार्वजनिक ट्रेलरले सिनेमाको कथावस्तुको बारेमा प्रकास पार्छ। कालो विरालोलाई विशेष स्थान

यस्तो छ प्रियंका स्टारर हरर फिल्म ‘ममी’को ट्रेलर Read More »

priyankakarki mummy

हरर फ्यामिली ड्रामा ‘ममी’को ट्रेलर रिलिज

आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने हरर फ्यामिली ड्रामा सिनेमा ‘ममी’को ट्रेलर रिलिज गरिएको छ । सिनेमाका मुख्य कलाकार प्रिंयका कार्की सुलक्षण भारतीको संवादसँगै निम्तने विभिन्न घट्ना, भूतिया आकृतिहरूसँगको भेट र अलौकिक पात्रहरूलाई डरलाग्दो तरिकाले १ मिनेट ५७ सेकेण्ड लामो ट्रेलरमा समेटिएको छ । सिनेमाको मंलगबार सार्वजनिक ट्रेलरले सिनेमाको कथावस्तुको बारेमा प्रकास पार्छ । कालो

हरर फ्यामिली ड्रामा ‘ममी’को ट्रेलर रिलिज Read More »

actor 1737114185

‘एक्टर: टेक वन’ को ट्रेलरमा प्रदीपलाई राजबल्लभ तगारो, निश्चलको सस्पेन्स इन्ट्री

राजन भुसालको निर्देशनमा तयार भएको फिल्म ‘एक्टरः टेक वान’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक २ मिनेट ४६ सेकेन्ड लम्बाईको ट्रेलर अभिनेता प्रदीप खड्काको वरिपरि घुमेको छ । आफ्नो परिचय बनाउन उनको पात्रले गर्ने संघर्ष र षड्यन्त्रमा फिल्मको कथा केन्द्रित रहेको देखिन्छ । फिल्ममा उनी पाइलटदेखि थिएटरको कलाकारसम्म बनेको ट्रेलरले खुलाउँछ । ट्रेलरअनुसार अभिनेता

‘एक्टर: टेक वन’ को ट्रेलरमा प्रदीपलाई राजबल्लभ तगारो, निश्चलको सस्पेन्स इन्ट्री Read More »

Keti Harayeko Suchana 2

‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक

यही माघ ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङः केटी हराएको सूचना’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमार्फत् सार्वजनिक झन्डै २ मिनेट लम्बाईको ट्रेलरले पहाडी युवती (सृष्टि श्रेष्ठ) र मधेशी युवक (नाजिर हुसेन)बीच मधेशमा भेट भएपछि एउटा विन्दूमा पहिचानको विषयले उत्पन्न हुने परिस्थितिलाई चित्रण गरेको छ । ट्रेलरको सुरुवात सृष्टिलाई

‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक Read More »

Scroll to Top