‘सिटामोल’को ट्रेलर : पैसा मोहले समाज र सम्बन्धमा ल्याउने असरको कथा
जनै पूर्णिमाको अवसर पारेर साउन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सिटामोल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट २० सेकेण्ड लम्बाइको ट्रेलरले फिल्मको कथावस्तु, परिवेश, पात्र र परिस्थिति उजागर गरेको छ । आर्थिक अभावका कारण एक दम्पतीको जीवनमा आउने उतारचढाव फिल्मको मूल कथा रहेको देखिन्छ । ट्रेलर अनुसार अभिनेता सौगात मल्ल सशस्त्र […]
‘सिटामोल’को ट्रेलर : पैसा मोहले समाज र सम्बन्धमा ल्याउने असरको कथा Read More »








