कजिनी बनेकी केकी भन्छिन्, ‘काजी’मा प्रेम, समर्पण र विश्वासको गहिरो कथा छ
नायिका केकी अधिकारी नयाँ फिल्म ‘काजी’ मार्फत दर्शकमाझ आउँदैछिन् । सामाजिक भावना, प्रेम र सम्बन्धको गहिराइ बोकेको यस फिल्मलाई लिएर उनी निकै उत्साहित देखिएकी छन्। केकीले ‘काजी’ लाई केवल प्रेमकथा नभई विश्वास, त्याग र सम्बन्धको गहिरो संसारको रूपमा व्याख्या गरेकी छन्। ‘हामी वास्तविक जीवनमा पनि परिवार होस् वा आफूले प्रेम गरेको व्यक्ति, हामीलाई कहिलेकाहीँ म […]
कजिनी बनेकी केकी भन्छिन्, ‘काजी’मा प्रेम, समर्पण र विश्वासको गहिरो कथा छ Read More »









