‘ज्वाइँ साब’को कथाले दर्शक ‘कनेक्ट’ गर्छ- निर्देशक वसन्त निरौला
निर्देशक वसन्त निरौला भोलि फूलपातीको दिनबाट फिल्म ‘ज्वाइँ साब’ लिएर दर्शकमाझ आउँदैछन् । फिल्म ‘विजयपथ’बाट निर्देशनमा पाइला चालेका वसन्तले ‘ज्वाइँ साब’ सम्म आइपुग्दा एक्सन, प्रेमकथा र राजनीतिकसँग जोडिएको फिल्मसमेत निर्देशन गरे । ‘पहिला मलाई एक्सन फिल्म मनपथ्र्यो । मैले जुन समयमा फिल्म निर्देशनमा डेब्यू गरें, त्यो समयमा एक्सनकै नेपाली फिल्महरु चलिरहेका थिए । त्यो समयमा […]
‘ज्वाइँ साब’को कथाले दर्शक ‘कनेक्ट’ गर्छ- निर्देशक वसन्त निरौला Read More »









