कैलाशको निर्देशनमा ‘द फन्टुस शो’को प्रशारण सुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो ‘द फन्टुस शो’ शनिबारबाट ओएसआर रियालिटीमार्फत प्रसारण सुरु भएको छ । कार्यक्रम हरेक शनिबार राति ९ बजे प्रसारण हुनेछ। हिल्स एण्ड होराइजन फिल्म्स प्रालिको प्रस्तुत यो शोको निर्देशन कमेडियन कैलाश कार्कीले गरेका छन्। उनी पहिले रियालिटी शो कमेडी च्याम्पियनबाट परिचित छन् । कार्यक्रमलाई अर्का कमेडियन सन्तोष थापाले होस्ट गरेका छन् […]
कैलाशको निर्देशनमा ‘द फन्टुस शो’को प्रशारण सुरु Read More »









