Todays Date: २०८३ जेष्ठ २७

Reality Shows

Nephopko Riyality Show

र्‍याप म्युजिक रियालिटी शो ‘नेपहपको श्रीपेच’ फागुन १६ गतेबाट, विजेतालाई १० लाख

काठमाडौं । र्‍याप विश्वव्यापी रूपमा संगीतको स्थापित विधा हो। पप–कल्चरसँग जोडिएको र्याप संगीत पश्चिमी देशमा निकै प्रचलित छ। र्‍याप संगीतको इतिहास ‘स्टोरीटेलिङ’ (कथा भन्ने शैली) सँग जोडिएको छ। र्‍याप गीत हो, यसको लय पनि हुन्छ। तर परम्परागत रूपमा बुझ्ने गरिएको जस्तो स्थापित लय हुँदैन। यसमा र्‍यापर (अर्थात् कथा वाचक) ले एक विषयवस्तुका बारेमा एक लयमा

र्‍याप म्युजिक रियालिटी शो ‘नेपहपको श्रीपेच’ फागुन १६ गतेबाट, विजेतालाई १० लाख Read More »

singer reality show

रियालिटी सो ‘सिंगर’: नेपालभित्रका ६ भाषामा गीत गाउनुपर्ने, विजेतालाई २५ लाख र कार

काठमाडौं । पछिल्लो समय विभिन्न विधामा आधारित रहेर टेलिभिजन रियालिटी सो निर्माणको क्रम बढिरहेको छ । गायन, डान्सिङ, कमेडी र एड्भेन्चर रियालिटी सो अहिले नेपाली टिभी पर्दामा प्रसारण भैरहेका छन् । यही मेसोमा अर्को एउटा फरक रियालिटी सो निर्माण सुरु हुने भएको छ । ‘सिङ्गर’ सोलफुल भ्वाइस’ नामक रियालिटी शो सुरु हुने भएको छ ।

रियालिटी सो ‘सिंगर’: नेपालभित्रका ६ भाषामा गीत गाउनुपर्ने, विजेतालाई २५ लाख र कार Read More »

baghthan 0TB3s7ItTN

नेपाली लघु फिल्म ‘बाघथान’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं । विश्वप्रतिष्ठित फिल्म ‘रोटड्याम फिल्म फेस्टिभल’मा छनोट भएको नेपाली लघु फिल्म ‘बाघथान’को ट्रेलर सार्वजनिक भएको छ। सुनिल पाण्डेको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलर बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। रामकृष्ण पोखरेलको निर्माणमा बनेको फिल्ममा चन्द्रबहादुर खत्री, शिशिर भण्डारी, मीना पाण्डे, मनीषा पाण्डे, अमर खत्रीलगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा शरद महतोको सिनेमेटोग्राफी, किशोर आचार्यको

नेपाली लघु फिल्म ‘बाघथान’को ट्रेलर सार्वजनिक (भिडियोसहित) Read More »

Scroll to Top