Todays Date: २०८२ आश्विन ३०

News

kahavetiyela 1

 ‘माइतीघर’ का निर्देशकले गरे नयाँ फिल्मको घोषणा

‘माइतीघर’का सफल निर्देशक मिलन तामाङले आफ्नो नयाँ फिल्म ‘कहाँ भेटिएला’ को घोषणा गरेका छन् । निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी चैत २० गतेबाट सुरु हुने र जेठ अन्त्यसम्म पूरा गर्ने योजना छ। यसैबीच, फिल्मका गीत दृश्य भने माघ महिनामा छायांकन हुने निर्माण पक्षको भनाई छ । यस फिल्मको प्रदर्शन मिति भने अहिले तय गरिएको […]

 ‘माइतीघर’ का निर्देशकले गरे नयाँ फिल्मको घोषणा Read More »

NEW BANNER MUGLAN 3040

‘मुगलान’को फस्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

रेहान प्रोडक्सनको ब्यानरमा बनेको नयाँ नेपाली फिल्म ‘मुगलान’ आगामी पुष १० गते (डिसेम्बर २५)देखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो लुक्स सार्वजनिक गर्दै फिल्मको प्रदर्शत मिति घोषणा गरेको हो। यो फिल्मको फस्ट लुक्स सार्वजनिक भएको हो। सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ। प्रभातले बासुरी बजाउन

‘मुगलान’को फस्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा Read More »

image 5

‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै छु : समृद्धि अर्याल

नायिका समृद्धि अर्यालले आफू फिल्म ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै रहेको बताएकी छन् । आफ्नो उपस्थिति महत्वपूर्ण स्थान र समयमा हुने उनले बताएकी छन् । ‘म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,’ समृद्धि भन्छिन्, ‘दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका गर्न पाएकी छु ।’ विजय बरालको अपोजिटमा रहेर काम गरेकी उनले फिल्ममा विजयको

‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै छु : समृद्धि अर्याल Read More »

image 4

पर्वतबाट सुरू भयो ‘ककाकिकी’को छायांकन

चर्चित कमेडी शो ‘कमेडी दरबार’को समूहले पहिलो पटक निर्माण गर्न लागेको फिल्म ‘ककाकिकी’को छायांकन सुरु भएको छ । बिहीबार पर्वतको भूकदेउरालीमा स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गरेपछि फिल्मको छायांकन सुरू गरिएको हो । ३५ दिनको तालिकामा २० दिन पर्वतमा र १५ दिन काठमाडौंमा छायांकन हुने जनाइएको छ । बिक्की अग्रवाल र श्रद्धा प्रसाईँको निर्देशनमा बन्ने

पर्वतबाट सुरू भयो ‘ककाकिकी’को छायांकन Read More »

image 3

बक्स अफिस रिपोर्ट सार्वजनिक, ‘बलिदान’लाई पछ्याउँदै ‘हरिबहादुरको जुत्ता’

यसपालिको दशैंको फूलपाती (१३ असोज)देखि प्रदर्शनमा आएका तीन फिल्म ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुर’को ८ दिनको व्यापारिक आँकडा सार्वजनिक भएको छ । बुधबार चलचित्र विकास बोर्डले असोज १३ गतेदेखि २० गते राति ११ः५५ बजेसम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो । ८ दिनमा तीन फिल्मले ९ करोडभन्दा बढीको ग्रस कमाइ गरेका छन् । तीन फिल्ममध्ये सबैभन्दा

बक्स अफिस रिपोर्ट सार्वजनिक, ‘बलिदान’लाई पछ्याउँदै ‘हरिबहादुरको जुत्ता’ Read More »

9895

‘वरिष्ठ बलराम’बारे के भन्छन् दयाहाङ, विजय, समृद्धि ?

काठमाडौं । अभिनेता दयाहाङ राईले ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा भएको बताएका छन् । आफ्नो इज्जत र प्रतिष्ठा बचाइराख्न खोज्ने स्थापित व्यक्ति र त्यसलाई टक्कर दिँदै आफू स्थापित हुन खोज्ने उदाउँदो व्यक्तिबीचको कथा चलचित्र ‘वरिष्ठ बलराम’मा रहेको उनले बताए । ‘वरिष्ठ बलराम’मा स्थापित भइसकेको पात्र दयाहाङ हुन् भने उनलाई टक्कर दिन उदाउँदै

‘वरिष्ठ बलराम’बारे के भन्छन् दयाहाङ, विजय, समृद्धि ? Read More »

samir

कस्तो चलिरहेको छ ‘बलिदान’ ?

दशैंको फूलपातीबाट प्रदर्शनमा आएको एक्सनप्रधान फिल्म ‘बलिदान’ले प्रदर्शनको पहिलो साता दर्शकबाट उत्साहजनक साथ पाएको छ । आज सोमबारबाट दोस्रो हप्तामा प्रवेश गरेको यो फिल्म आइतबार (पहिलो साताको अन्तिम दिन) पनि देशभर एक सयभन्दा बढी शोका साथ प्रदर्शनमा छ भने अकुपेन्सी अनुपात ६० प्रतिशतभन्दा माथि रहेको छ । वितरकहरूका अनुसार फिल्मले काठमाडौंसहित पश्चिम नेपालदेखि पूर्वी नेपालसम्म

कस्तो चलिरहेको छ ‘बलिदान’ ? Read More »

image 1

सरेको सर्‍यै ‘अभिमन्यु’

सस्पेन्स थ्रिलर फिल्म ‘अभिमन्यु’को प्रदर्शन मिति फेरि सरेको छ । यसअघि साउन २३, भदौ २७ र असोज २४ गते प्रदर्शन हुने भनिएको यो फिल्म अब आगामी कात्तिक २१ गतेबाट हलमा लाग्नेछ । हालको वर्षाले देशभरको जनजीवन प्रभावित भएपछि फिल्मको प्रदर्शन मिति सारिएको निर्माण पक्षले जनाएको छ । कात्तिक २१ गते ‘जारी २’ र ‘मन बिनाको

सरेको सर्‍यै ‘अभिमन्यु’ Read More »

haribahadur

वर्ड अफ माउथ : तेश्रो नम्बरबाट सर्वाधिक शो पाउने बन्याे ‘हरिबहादुरको जुत्ता’

दशैँको फूलपाती अर्थात् असोज १३ गतेबाट रिलिज भएको फिल्म ‘हरिबहादुरको जुत्ता’ लाई दर्शकको राम्रो साथ मिलेको छ । वर्ड अफ माउथ बलियो पाएको फिल्म रिलिजको सुरुवाती दिन देखि नै अधिकांश शो हाउसफुलका साथ प्रदर्शन भैरहेको छ । तीन नेपाली फिल्म एकसाथ् रिलिज भएको समयमा कम शो पाउने फिल्ममा ‘हरिबहादुरको जुत्ता’ परेको थियो। सँगै रिलिज भएका

वर्ड अफ माउथ : तेश्रो नम्बरबाट सर्वाधिक शो पाउने बन्याे ‘हरिबहादुरको जुत्ता’ Read More »

sen bhatta e1759059897648

कति करोडको बजेटमा बनेको हो ‘बलिदान’, के भन्छन् सन्तोष सेन ?

आसन्न प्रदर्शनको संघारमा रहेको बहुप्रतिक्षित फिल्म ‘बलिदान’ का निर्देशक सन्तोष सेनले मिडियासामु एक खुला र निडर प्रस्तुति दिएका छन्, जहाँ उनले फिल्मको विशाल बजेटदेखि टिकट खरिदको विवादास्पद विषयसम्मका धारणा स्पष्ट पारेका छन्। ६ देखि साढे ६ करोडको भव्य बजेटमा निर्मित यो फिल्म तीन वर्षको अथक परिश्रमको प्रतिफल भएको सेनले बताए। “हामीले ६ करोडको बजेट निर्धारण

कति करोडको बजेटमा बनेको हो ‘बलिदान’, के भन्छन् सन्तोष सेन ? Read More »

Scroll to Top