Uncategorized

image 13

परिवारको कारणले ‘कोर्ट म्यारिज’ गरे : नीति

नायिका नीति शाहले प्रेमी यचित राणासँग गोप्य रूपमा कानुनी विवाह गरेकी पुष्टि गरेकी छिन्। उनीहरूले गत वैशाख ५ गते काठमाडौं जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ गरेका हुन्। नीतिले हालै मिडियासँग कुराकानी गर्दै अदालतमा गरिएको विवाहको खबर बाहिरिनु आफूले नचाहेको बताइन्। “मलाई यो कुरा सार्वजनिक गर्न मन थिएन, अदालतबाटै यो कुरा बाहिरियो जस्तो लाग्छ,” उनले भनिन्। उनका […]

परिवारको कारणले ‘कोर्ट म्यारिज’ गरे : नीति Read More »

barsha raut

‘महाराजधिराज’मा वर्षा शिवाकोटीपछि राउतको प्रवेश

काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा नायिका वर्षा राउत अनुबन्ध भएकी छन् । स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ले राउतलाई अनुबन्ध गरेको हो । हालसम्मको कलाकारको लाइनअप हेर्दा ‘महाराजधिराज’मा स्टारकास्टको भीड लाग्ने देखिएको छ । ‘महाराजधिराज’मा नायिकामा वर्षा शिवाकोटी यसअघि नै अनुबन्ध भइसकेकी छन् । आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह यसअघि नै अनुबन्ध भइसकेका

‘महाराजधिराज’मा वर्षा शिवाकोटीपछि राउतको प्रवेश Read More »

image 4

‘राम नाम सत्य’मा एकसाथ देखिँदै विराज र सुशील

गत फागुनमा प्रदर्शनमा आएको फिल्म ‘आउट ल’बाट एक्सनमा राम्रो सम्भावना देखाएका अभिनेता सुशील श्रेष्ठ एकपटक फेरि एक्सन फिल्ममा देखिने भएका छन् । माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा उनले मुख्य भूमिकामा काम गर्न लागेका हुन् । बुधबार फिल्म सम्झौता गरेका उनले स्क्रिप्ट सुनेपछि आफू निकै उत्साहित भएको बताए । यसअघि नै फिल्ममा

‘राम नाम सत्य’मा एकसाथ देखिँदै विराज र सुशील Read More »

image 28

प्रवीणलाई लिएर ‘शिवांश’ बन्ने, असोज २४ गतेलाई रिलिज तय

फिल्म ‘शिवांशः च्याप्टर १’ निर्माणको घोषणा गरिएको छ । बुधबार फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । अञ्जान सिनेमा प्रोडक्सन हाउसको व्यानरमा निर्माण हुन यो फिल्मलाई सन्तोष कुमार आत्रेयले निर्देशन गर्दैछन् । फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहनेछ । यस्तै, फिल्ममा विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी,

प्रवीणलाई लिएर ‘शिवांश’ बन्ने, असोज २४ गतेलाई रिलिज तय Read More »

durgesh karma e1743398843825

फिल्म ‘कर्मा’का लागि दुर्गेश थापाले गाए गीत

चर्चित गायक दुर्गेश थापाले फिल्म ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको ‘कर्मा’का लागि दुर्गेशले गीत गाएका हुन् । दुर्गेश स्वयंले आफूले कर्माको गीत गाएको जानकारी दिएका छन् । केही दिनअगाडि दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन भएको छ । दुर्गेशको गीत फिल्मभित्रै समावेश हुने बताइएको छ । दुर्गेशकले

फिल्म ‘कर्मा’का लागि दुर्गेश थापाले गाए गीत Read More »

paul shah and niti shah

गाईजात्राको छेको पारेर साउन २३ मा पल र नीतिको ‘मोहर’

अभिनेता पल शाहको अभिनेत्री द्वय बेनिशा हमाल र नीति शाहसँग जोडी बाँधिएको नयाँ फिल्म ‘मोहर’ नेवार समुदायले मनाउने गाईजात्राको छेको पारेर प्रदर्शनमा आउने भएको छ । आगामी साउन २५ गते परेको गाईजात्राको विदालाई लक्षित गर्दै साउन २३ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । अहिलेसम्म उक्त मिति अरु फिल्मले रोजेका छैनन् । पलका लागि

गाईजात्राको छेको पारेर साउन २३ मा पल र नीतिको ‘मोहर’ Read More »

Upsana Karma 1

‘कर्मा’मा सरल उपासना

सौरभ चौधरीको निर्देशनमा तयार भएको फिल्म ‘कर्मा’मा पहिलो पटक अभिनेता विपिन कार्की र अभिनेत्री उपासना सिंह ठकुरीले जोडी भएर काम गरेका छन् । केही हप्ताअघि विपिनको क्यारेक्टर लुक्स सार्वजनिक भएपछि धेरैमा उपासनाको लुक्सलाई लिएर चासो बढेको थियो । मंगलबार उनको पनि क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा उपासना आकर्षक लुक्समा देखिएकी छन् । उनको

‘कर्मा’मा सरल उपासना Read More »

sujan

अमेरिकाले भिसा नदिएपछि सुजन चापागाँइको ‘सांगीतिक टुर’ अनिश्चित

चर्चित गायक सुजन चापागाँइले अमेरिकामा गर्न लागेको सांगीतिक टुर अनिश्चित बनेको छ । उनी र उनका व्याण्डका सदस्यहरुलाई अमेरिकाले भिसा नदिएपछि अमेरिका यात्रा अनिश्चित बनेको हो । सामाजिक संजालबाट उनले यो कुराको जानकारी दिएका छन् । ‘आरोह अमेरिका–सुजन चापागाई एण्ड द ब्याण्ड’ नामक कार्यक्रम अमेरिकाले भिसा नदिएपछि अनिश्चित बनेको हो । गायक सुजनले लेखेका छन्–‘नेपालस्थित

अमेरिकाले भिसा नदिएपछि सुजन चापागाँइको ‘सांगीतिक टुर’ अनिश्चित Read More »

purna ko sarangi

‘पूर्ण बहादुरको सारङ्गी’को पाँच दिनको कलेक्सन करिब ५ करोड, क्यूएफएक्सले दियो ‘सुपरहिट’को मान्यता

कात्तिक १५ गतेबाट प्रदर्शनमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले पाँच दिनमा चार करोड ८७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टका अनुसार फिल्मको यो कलेक्सन सोमबारसम्मको हो । आक्रामक कलेक्सन गरिरहेको फिल्मले पाँच दिनमै लगानी सेभ गरेको छ । लगानी उठाएर निर्माणपक्ष नाफामा समेत गइसकेको वितरकको दाबी छ । ‘पूर्ण बहादुरको सारङ्गी’

‘पूर्ण बहादुरको सारङ्गी’को पाँच दिनको कलेक्सन करिब ५ करोड, क्यूएफएक्सले दियो ‘सुपरहिट’को मान्यता Read More »

वरिष्ठ गीतकार विश्व बल्लभको निधन

नेपाली संगीत क्षेत्रका एक प्रख्यात वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा निधन भएको छ। उनलाई केही दिनदेखि मस्तिष्कघातको कारणले काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराइराखिएको थियो। उपचारकै क्रममा बल्लभको निधन भएको हो। विश्व बल्लभ नेपाली साहित्य र संगीतमा आफ्नो अद्वितीय योगदानका लागि स्मरणीय व्यक्तित्व हुन्। उनी प्रसिद्ध कवि तथा गीतकार ईश्वर वल्लभका सहोदर

वरिष्ठ गीतकार विश्व बल्लभको निधन Read More »

Scroll to Top