Uncategorized

Subeksha Khadka 1

मोडलिङदेखि फिल्मसम्म शुभेच्छाको कला यात्रा

शुभेच्छा खड्का ब्युटी प्याजेन्टको बाटो हुँदै नेपाली रजतपटमा डेब्यु गरेकी नायिका हुन् । अघिल्लो वर्ष मात्रै उनी लिड रोलमा रहेको चलचित्र ‘चित्रा’ प्रदर्शनमा आएको थियो । ब्युटी प्याजेन्ट होस् वा र्‍याम्पमा वाक अथवा सिनेमाको पर्दामा अभिनय कलाका जुनसुकै विधामा उनले आफूलाई अब्बल प्रमाणीत गरिन् । १९९४ फेब्रुअरी ७ मा काठमाडौंमा जन्मिएकी शुभेच्छाले ब्युटी प्याजेन्टमार्फत कलाको […]

मोडलिङदेखि फिल्मसम्म शुभेच्छाको कला यात्रा Read More »

Rangi 2

‘रंगी’को स्क्रिप्ट पूजा, मुख्य भूमिकामा सलोन र नम्रता

सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ को स्क्रिप्ट पुजा गरिएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्मको घटस्थापनाको अवसर पारेर बिहीबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पुजा गरिएको हो । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने फिल्मको स्क्रिप्ट पुजामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, निर्देशक सुरेशलगायतको उपस्थिति थियो । फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी,

‘रंगी’को स्क्रिप्ट पूजा, मुख्य भूमिकामा सलोन र नम्रता Read More »

pitambar

सौगात र प्रदीपमा को हो ‘पिताम्बर’ ?

निर्देशक कृषा चौलागाईंको निर्देशन रहने फिल्म ‘पिताम्बर’ भदौको पहिलो साताबाट दोस्रो चरणको छायांकनमा जाँदैछ । छायांकनमा जानुअघि फिल्मको वर्कसप भइरहेको छ । छायांकनमा जाने तयारी भइरहेको बेला निर्देशक कृषाले प्रदीप खड्का र सौगात मल्लसँगको तस्बिर सार्वजनिक गर्दै ‘पिताम्बर’ को हो ? भन्दै प्रश्न गरेकी छन् । उनले सौगात र प्रदीप दुई मध्ये पिताम्बर को हो

सौगात र प्रदीपमा को हो ‘पिताम्बर’ ? Read More »

jante bakhro

सात वर्षपछि फिल्ममा फर्किँदै आसिफ, ‘जन्ते बाख्रो’मा अनुबन्धित

फिल्म ‘जन्ते बाख्रो’मा कलाकार आसिफ शाह अनुबन्धित भएका छन् । निर्माणपक्षले आशिफसँग कागजी संझौता गरेको उल्लेख गरेको छ । यसअघि नै यो फिल्ममा नायक सौगात मल्ल अनुबन्धित भइसकेका छन् । अभिनेता आसिफ सात वर्षपछि फिल्म अभिनयमा फर्किने भएका हुन् । यसअघि उनी सन् २०१७ मा प्रदर्शनमा आएको फिल्म ‘दुई रुपैयाँ’मा देखिएका थिए । यो फिल्मको

सात वर्षपछि फिल्ममा फर्किँदै आसिफ, ‘जन्ते बाख्रो’मा अनुबन्धित Read More »

438145561 997892361698166 4142457499319066736 n 1

दुर्घटनाबाट बचेको भन्दै गायिका शान्ति श्रीले क्याप्टेनलाई दिइन् धन्यवाद

लोकप्रिय लोकगायिका शान्ति श्री परियारले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेखेकी छन् । उनले ठूलो दुर्घटनाबाट जोगाएर नयाँ जीवन दिएको भन्दै यति एअरलान्सका क्याप्टेन लबिस चन्दलाई धन्यवाद दिँदै भावुक बनेकी हुन् । सोमबार भैरहवाबाट काठमाडौंका लागि उडेको यति एअरको जहाज खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो । सोही घटनालाई लिएर गायिका परियालले

दुर्घटनाबाट बचेको भन्दै गायिका शान्ति श्रीले क्याप्टेनलाई दिइन् धन्यवाद Read More »

prakash saput swastima khadka

प्रकाश सपूत फिल्म बनाउँदै, जोडीमा स्वस्तिमा

फिल्म ‘परदेशी २’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका गायक प्रकाश सपुत अब निर्देशक पनि बन्दैछन् । उनको लेखन, निर्माण, निर्देशन तथा अभिनय रहने फिल्मको घोषणा केही दिनमा हुँदैछ । यो फिल्मको टिजर समेत तयार पारिसकिएको छ । यसैबिच, फिल्ममा नायिका स्वस्तिमा खड्का पनि फाइनल भएको वुझिएको छ । विशेष स्रोतले मेरो फिल्मलाई दिएको जानकारी अनुसार,

प्रकाश सपूत फिल्म बनाउँदै, जोडीमा स्वस्तिमा Read More »

फिल्म ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति हेरफेर

फिल्म ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति हेरफेर भएको छ । यो फिल्मलाई जेठ १८ गतेबाट रिलिज गर्ने तयारी गरिए पनि अब एक साता पोस्टपोन्ड गर्दै जेठ २५ पुर्याइएको छ । यो मितिमा फिल्म ‘लण्डन टू पेरिस’ रिलिज हुने पक्का भइसकेको छ । यसैले, बक्स अफिसमा दयाहाङ राइको फिल्म अब नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको फिल्मसँग जुध्ने

फिल्म ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति हेरफेर Read More »

2

टेलिभिजन सिरिज ‘ठुल्दिदी’ निर्माण हुने

प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिभिजन सिरिज ‘ठुल्दिदी’ निर्माण हुने भएको छ । सिरिजको शुक्रबार राजधानीमा मुहुर्त गरिएको छ । प्रज्ञाकै निर्देशन रहने टेलिसिरिजमा प्रज्ञा जोशी, विष्णु रिजाल, माधव खनाल, आमिश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेलको अभिनय रहनेछ । सिरिजमा लय संग्रौलाको लेखन र गीत, विकास चौधरीका संगीत, प्रिया नगरकोटीको श्रृंगार, विमल धमलाको प्रोडक्सन र

टेलिभिजन सिरिज ‘ठुल्दिदी’ निर्माण हुने Read More »

Dayahang Rai Kabaddi 4 768x470 2 1

दयाहाङले ओगटेको बर्ष, आठ फिल्म- ४ हिट, ४ फ्लप

यो बर्ष नेपाली फिल्म क्षेत्र नायक दयाहाङ राइको वरिपरी नै घुम्यो । बर्षभरी दयाका फिल्म रिलिज र छायांकनको संख्या उस्तै रह्यो । दयाले एउटा फिल्मको छायांकन सकेर अर्कोलाई समय दिए । यसैले, उनलाई भ्याइनभ्याइ नै भयो । बर्ष २०८० मा नेपाली फिल्म क्षेत्रले जे जति कमायो त्यसको झन्डै आधा बढी हिस्सा दयाले नै ओगटे भन्दा

दयाहाङले ओगटेको बर्ष, आठ फिल्म- ४ हिट, ४ फ्लप Read More »

hiro e1712156421415

चर्चामा मात्रै चकलेटी हिरोहरु

अहिले बजारमा भाउ भएका सबैजसो चकलेटी हिरोहरुको समस्या के हो भने उनीहरुले लुक्सका हिसाबले ठिक छन् तर अभिनयमा उही स्तरको निखारता छैन । जबकि फिल्मममा सबैभन्दा बढी चाहिने भनेको अभिनय हो । यही कारण यो बर्ष नेपाली फिल्म क्षेत्र नायक दयाहाङ राइको वरिपरी नै घुम्यो । वि.सं २०८० सालमा दयाका ८ वटा फिल्म रिलिज भए

चर्चामा मात्रै चकलेटी हिरोहरु Read More »

Scroll to Top