समीक्षकको समीक्षाको ठिक विपरीत दर्शकको माया बटुल्दै फिल्म ‘अगस्त्य’
दर्शकको उच्च साथ सहित फिल्म ‘अगस्त्य च्याप्टर १’ चौथो सातामा प्रवेश गरेको छ । दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएसँगै यो फिल्मले समीक्षकहरूको समीक्षाको ठिक विपरीत दर्शकको माया बटुल्दै चौथो सातामा प्रवेश गरेको हो । प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मले चौथो सातासम्म आइपुग्दा केही कम शोहरु पाएपनि दर्शकको साथ घटन दिएको देखिँदैन । […]
समीक्षकको समीक्षाको ठिक विपरीत दर्शकको माया बटुल्दै फिल्म ‘अगस्त्य’ Read More »









