Todays Date: २०८२ मंसिर २८

Author name: AB FILMY

2nd week mahajatra scaled e1715225565100

आठौँ सातामा ‘महाजात्रा’ : शनिवार ५१ औँ दिन मनाउँदै

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको आठौँ सातामा प्रवेश गरेको छ । षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्म झैँ यसले पनि ५१ औँ दिनको यात्रा पार गर्दैछ । अन्तर्राष्ट्रियबजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको ‘महाजात्रा’ ले शनिवार काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, […]

आठौँ सातामा ‘महाजात्रा’ : शनिवार ५१ औँ दिन मनाउँदै Read More »

srl nischal

लण्डन टु पेरिस टिजरमा प्रेम र धोका

आगामी जेठ २५ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘लण्डन टू पेरिस’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक १ मिनेट ५७ सेकेण्ड लम्बाईको टिजर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव-अभिनेता निश्चल खड्काबीचको प्रेम र विछोडको वरिपरि घुमेको छ । प्रेमप्रति दुई पात्रको बुझाई र सोचाई अलग छ । त्यसले सम्बन्धमा ल्याउने दरारलाई टिजरमा देखाइएको छ

लण्डन टु पेरिस टिजरमा प्रेम र धोका Read More »

actor movie shooting strat

प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन

अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री दिव्या रायमाझीले फिल्म ‘एक्टर’को छायांकन सुरु गरेका छन् । पोखरास्थित बिन्ध्यवासिनी मन्दिरमा शुक्रबार पूजाआजा गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको पहिलो सट प्रदीप र दिव्याले दिएका छन् । पोखरामा १० दिन छायांकन हुने निर्माता थमन कुमार भण्डारीले जानकारी गराए । त्यसपछि बाँकी छायांकन काठमाडौंमा हुनेछ । राजन भुसालको

प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन Read More »

garima

मिलन चाम्सको ‘वर एण्ड बधु’मा गरिमाको इन्ट्री

नायिका गरिमा शर्मा हाल छायांकन भइरहेको फिल्म ‘वर एण्ड बधू’मा अनुबन्धित भएकी छिन् । फिल्मका निर्देशक मिलन चाम्सले नायिका शर्मालाई विशेष भूमिकाका लागि बिहीबार अनुबन्धित गरेका हुन् । फिल्म ‘लण्डन टू पेरिस’ रिलिजको दिन नजिकिँदै जाँदा उत्साहित रहेकी गरिमा अब मिलन चाम्सको निर्देशनमा बनिरहेको फिल्ममा काम गर्न तयार भएकी हुन् । मिलन र गरिमा दुवैले

मिलन चाम्सको ‘वर एण्ड बधु’मा गरिमाको इन्ट्री Read More »

pujar

पल शाह भन्छन्- ‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ

फिल्म ‘पुजार सार्की’ आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह छन् । फिल्मको प्रचार प्रसारमा पल शाह नदेखिएपछि फ्यानहरुले उनको भूमिकाको विषयमा प्रश्न उठाएका छन् । फ्यानको प्रश्नको जवाफ दिदै पलले सामाजिक संजाल मार्फत फिल्ममा आफ्नो भूमिका छोटो भएपनि महत्त्वपूर्ण रहेको बताएका छन् ।

पल शाह भन्छन्- ‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ Read More »

2nd week mahajatra scaled e1715225565100

५१ दिनको यात्रा तय गर्दै ‘महाजात्रा’, तोड्यो त ‘जारी’को रेकर्ड ?

चैत्रको ९ गतेबाट रिलिजमा आएको फिल्म ‘महाजात्रा’ले बक्स अफिसमा बम्पर व्यापार गर्यो । यो फिल्मले अब शनिबार देशका विभिन्न हलमा ५१ दिनको यात्रा तय गर्दैछ । गतबर्ष रिलिजमा आएका ‘जारी, दिमाग खराब’पछि ‘महाजात्रा’ले नै हलमा ५१ दिनको यात्रा पार गर्न लागेको हो । गतबर्षको ब्लकबस्टर यो फिल्मले बक्स अफिसमा पनि आक्रामक कमाई गरेको छ ।

५१ दिनको यात्रा तय गर्दै ‘महाजात्रा’, तोड्यो त ‘जारी’को रेकर्ड ? Read More »

Mukun Bhusal

‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन भुषाल अनुबन्धित

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि निर्माणपक्षले मुकुनसँग केही दिन अघि मात्रै लिखित सम्झौता गरेको हो । पहिलो फिल्म ‘बुलबुल’ बाट चर्चा कमाएर अलग छवि बनाएका अभिनेता मुकुनलाई आफूहरुले कल्पना गरेको पात्रलाई उम्दा गरेर देखाउने विश्वस्तका साथ अनुबन्धित गराइएको निर्माता विनोद पौडेलले

‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन भुषाल अनुबन्धित Read More »

Chij Gurung and Sagar Lamsal

चीज गुरुङले आफ्नो बुवाको संगीत चोरेको ‘बले’को आरोप, समाजको धम्की नदिन चेतावनी

कलाकार सागर लम्साल ‘बले’ले आफ्ना पिता राजेन्द्र लम्साल र नारायण रायमाझीको स्वरमा समावेश तथा उजाड पौडेलको संगीत रहेको ‘छाडेर आए म’ बोलको गीतसँग एक महिना अगाडि रिलिज भएको ‘हावा सरर’ बोलको गीत हुबहु मिलेपछि आपत्ति जनाएका छन् । उनले गायक चिज गुरुङको युट्युब च्यानलबाट सार्वजनिक ‘हावा सरर’ बोलको गीत आफ्ना पिताको गीतसँग हुबहु मिलेपछि आफूले

चीज गुरुङले आफ्नो बुवाको संगीत चोरेको ‘बले’को आरोप, समाजको धम्की नदिन चेतावनी Read More »

Pujar sarki.jpg 2

‘पूजार सार्की’को ट्रेलर सार्वजनिक: अन्तरजातीय प्रेमको संघर्ष

दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरले अन्तरजातीय प्रेमले निम्त्याउने घटनालाई देखाउन खोजिएको छ । फिल्ममा आर्यन सिग्देलको कथित तल्लो जातकी अञ्जना बराइलीसँग माया बस्ने, कथित तल्लो जातका मैतबहादुर अर्थात् प्रदीप खड्का भने गुरुङ युवती परीक्षा लिम्बूको प्रेममा परेको देखाइएको छ । त्यस्तै फिल्ममा पल

‘पूजार सार्की’को ट्रेलर सार्वजनिक: अन्तरजातीय प्रेमको संघर्ष Read More »

Menuka.jpg

गायिका मेनुकाको आँखामा कस्मेटिक प्रोथेस्टिक सर्जरी

गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ । हालै तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो । ‘कस्मेटिक प्रोथेस्टिक’ राखिएपनि मेनुकाको दृष्टि भने फिर्ता नआउने भएको छ । कस्मेटिक प्रोथेस्टिक सर्जरीले बाहिरबाट हेर्दा आँखा राम्रो देखिने र चश्मा लगाउन नपर्ने मात्र हुने तर दृष्टी

गायिका मेनुकाको आँखामा कस्मेटिक प्रोथेस्टिक सर्जरी Read More »

Scroll to Top