Todays Date: २०८२ आश्विन ३०

News

dhiraj

‘माइतीघर’ले दर्शकलाई हँसाउँदै रुवाउने र पूर्ण पारिवारिक मनोरञ्जन दिन्छ- धीरज मगर

दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘माइतीघर’ लाई लिएर अभिनेता धीरज मगर निकै उत्साहित छन् । अभिनेता मगरको यो पहिलो मल्टिस्टारर सिनेमा हो, जसको स्क्रिप्टले उनलाई दुई वर्षअघि नै लोभ्याएको थियो । स्क्रिप्ट पढ्नेबित्तिकै धीरजले यसमा काम गर्ने निर्णय गरे । धीरजका अनुसार ‘माइतीघर’ ले तामाङ संस्कृतिको सेरोफेरोमा चेली र माइतीघरको […]

‘माइतीघर’ले दर्शकलाई हँसाउँदै रुवाउने र पूर्ण पारिवारिक मनोरञ्जन दिन्छ- धीरज मगर Read More »

Rajesh hamal

राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’, असोज २५ देखि बजारमा

अभिनेता राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयाम समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ यही असोज २५ देखि बजारमा आउने भएको छ । दसैंको कोसेलीस्वरूप भदौमा पुस्तक सार्वजनिक गर्ने तयारी गरिए पनि पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रमका कारण पुस्तक सार्वजनिक गरिने मिति सारिएको हो । यसअघि अभिनेता हमालको जन्मदिनको अवसरमा पुस्तकको आवरणसमेत अनावरण गरिसकिएको छ

राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’, असोज २५ देखि बजारमा Read More »

image 15

फूलपातीमा रिलिज हुने ३ नेपाली फिल्मलाई हलले कति दिए शो ?

दसैं फूलपातीको अवसर पारेर असोजको १३ गतेबाट तीन नेपाली फिल्म ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ प्रदर्शनमा आउँदैछन् । यी तीन फिल्मको लागि देशभरका अधिकांश मल्टिप्लेक्सहरूले अग्रिम टिकट बुकिङ खुलाइसकेका छन् । मल्टिप्लेक्सहरूमा बिहान ५ः३० देखि मध्यरात ११ः५५ बजेसम्म शोहरू राखिएका छन् । यी फिल्मले अहिलेसम्म ३ सय ६२ शोज पाएका छन् । जसमध्ये, ‘बलिदान’लाई

फूलपातीमा रिलिज हुने ३ नेपाली फिल्मलाई हलले कति दिए शो ? Read More »

image 13

‘मन बिनाको धन’ को फर्स्ट–लुक पोस्टरमा यस्तो देखिए अशोक दर्जी

संगीतकार तथा गायक टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘मन बिनाको धन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मको मुख्य कलाकार अशोक दर्जीलाई देखाइएको छ।पोस्टरमा अशोकलाई स्कुलको ड्रेसमा देख्न सकिन्छ भने कथा जिरोदेखि हिरोसम्मको भनेर लेखिएको छ । फिल्म कात्तिक २१ गतेबाट प्रदर्शनमा आउदैछ । फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त,

‘मन बिनाको धन’ को फर्स्ट–लुक पोस्टरमा यस्तो देखिए अशोक दर्जी Read More »

image 12

‘पूर्ण बहादुरको सारङ्गी’ फेम अभिनेता विजयलाई पुत्रीलाभ

अभिनेता विजय बराललाई पुत्रीलाभ भएको छ । उनकी पत्नी तथा अभिनेत्री प्रमिला खनालले आज बिहान बागबजारस्थित मोडल अस्पतालमा सन्तानलाई जन्म दिइन् । यो जोडीको दोस्रो सन्तान हो । यसअघि उनीहरूको एउटा छोरा छन् । नयाँ सन्तान प्राप्तिपछि विजयले फेसबुकमार्फत फोटो सेयर गर्दै प्रशंसकहरूलाई यसबारे जानकारी दिएका छन् । फेसबुक पोस्टमा उनले लेखेका छन्, ‘आज जीवनले

‘पूर्ण बहादुरको सारङ्गी’ फेम अभिनेता विजयलाई पुत्रीलाभ Read More »

Lajjawati

मुहुर्तसँगै छायांकनमा ‘लज्जावती’

निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण हुने फिल्म ‘लज्जावती’को पशुपतिनाथ मन्दिर परिसरमा मुहूर्त गरिएको छ । सोमबार बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर यो फिल्मको मुहूर्तसँगै छायांकन सुरु गरिएको हो । फिल्मको मुहूर्त सटको निर्देशन लेखक प्रदीप भारद्धाजले गरेका हुन् । फिल्मका मुख्य कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले मुहूर्त सट दिएपछि

मुहुर्तसँगै छायांकनमा ‘लज्जावती’ Read More »

eleena chauhan

एलिना र रचनाको नाममा फेक आइडी, ठगी गिरोह सक्रिय

चर्चित गायिका एलिना चौहान र रचना रिमालले सामाजिक सञ्जालमार्फत आफूहरूको नाम र फोटो दुरुपयोग गरेर फेक आइडी बनाएर ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् । उनीहरूले विशेषगरी जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई सहयोग गर्ने बहानामा पैसा माग्ने कार्य भइरहेको उल्लेख गरेका छन् । गायिका रचना रिमालले आफ्नो आधिकारिक फेसबुकमार्फत

एलिना र रचनाको नाममा फेक आइडी, ठगी गिरोह सक्रिय Read More »

abhimanyu

फूलपातीबाट सर्‍यो ‘अभिमन्यु’, असोज २४ मा प्रदर्शन तय

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ पुनः सरेको छ । असोज १३ गते अर्थात् दशैंको फूलपातीमा रिलिज हुने भनिएको चलचित्र अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै रिलिज मिति पछाडि सारिएको जानकारी दिएको हो । सोज १३ गतेकै दिन चारवटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउने भएपछि

फूलपातीबाट सर्‍यो ‘अभिमन्यु’, असोज २४ मा प्रदर्शन तय Read More »

image 10

सलमानको ‘ब्याटल अफ गल्वान’ मा अनुप

भिनेता तथा रोडिजका ग्याङ्ग लिडर अनुप विक्रम शाही अब बलिउड फिल्ममा देखिने भएका छन् । त्यो पनि भारतीय सुपरस्टार सलमान खानको साथमा । वार ड्रामा ‘ब्याटल अफ गलवान’बाट अनुपले बलिउड यात्रा सुरु गरेका हुन् । एक साताअघि भारतको उत्तर-पश्चिम क्षेत्रमा अवस्थित लद्दाखमा गरिएको फिल्मको पहिलो चरणको छायांकनमा अनुपले सलमानसँगै अभिनय गरेका थिए । अनुपले बलिउड

सलमानको ‘ब्याटल अफ गल्वान’ मा अनुप Read More »

Shrinkhala Khatiwada

शृंखला खतिवडाले भनिन्– म सेल्फ-मेड व्यक्ति हुँ, हार्वर्ड पनि आफ्नै कमाइले पढेँ

पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा आएर आलोचकहरुलाई जवाफ दिएकी छन् । आफूलाई ‘नेपो बेबी’ भन्दै गरिएका दुष्प्रचारहरुको उनले तथ्यपरक र तार्किकरुपमा खण्डन गरिन् । निकै भावविव्हल देखिएकी श्रृंखलाले मुुलतः आफूले पिताको राजनीतिक हैसियत दुरुपयोग गरेको भन्ने आरोपबारे आफ्नो भनाइ राखेकी थिइन् । आफू एउटा ‘सेल्फ मेड’ व्यक्ति भएको आफ्नै क्षमताबाट यहाँसम्म आइपुगेको उनले बताइन्

शृंखला खतिवडाले भनिन्– म सेल्फ-मेड व्यक्ति हुँ, हार्वर्ड पनि आफ्नै कमाइले पढेँ Read More »

Scroll to Top