Todays Date: २०८२ आश्विन ३०

Abfilmy Youtube

Advertisement

Facebook

Next Release

Movie Trailer

कस्तो छ ‘हरिबहादुरको जुत्ता’को ट्रेलर ?
२०८२ आश्विन ४२०८२ आश्विन ४

कस्तो छ ‘हरिबहादुरको जुत्ता’को ट्रेलर ?

कलाकार हरिवंश आचार्यको चर्चित पात्र ‘हरि बहादुर’ फेरि दर्शकमाझ आएको छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको हरि बहादुर पात्रलाई केहि समयको विश्राम पश्चात फिल्ममा ल्याएका…

‘मैझारो’को टिजरमा धिरज, मिरुना र दीयाको त्रिकोणात्मक प्रेमकथा
२०८२ आश्विन ६२०८२ आश्विन ६

‘मैझारो’को टिजरमा धिरज, मिरुना र दीयाको त्रिकोणात्मक प्रेमकथा

कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को निर्देशनमा बनेको फिल्म ‘मैझारो’को टिजर सार्वजनिक गरिएको छ । सोमबार घटस्थापनको दिन पारेर सार्वजनिक दुई मिनेट लामो टिजरले फिल्मको कथा त्रिकोणात्मक प्रेमकथामा…

Explore Category

Explore our categories, and we’ll swiftly assist you in locating what you seek.

कान्तिपुर सिनेमाजमा नेपाली ‘फिक्सन’
२०८० फाल्गुन ३०२०८० फाल्गुन ३०

कान्तिपुर सिनेमाजमा नेपाली ‘फिक्सन’

टुहुरी हुरी खोज्न हिडे बिनोद भाग १२१
२०८० मंसिर २९२०८० मंसिर २९

टुहुरी हुरी खोज्न हिडे बिनोद भाग १२१

साने भाग १२५
२०८० मंसिर २८२०८० मंसिर २८

साने भाग १२५

वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक
२०८१ जेष्ठ २८२०८१ जेष्ठ २८

वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक

वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ । सोमाबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो वेव सिरिजको टिजर सार्वजनिक गरिएको हो । चाँडै एपी वान टेलिभिजन र…

‘भाइरल गोर्खे’ टिजरमा सौगातको भाइरल मोह
२०८१ चैत्र ८२०८१ चैत्र ८

‘भाइरल गोर्खे’ टिजरमा सौगातको भाइरल मोह

आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘भाईरल गोर्खे’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक फिल्मको २ मिनेट ८ सकेण्ड लामो टिजरमा फिल्मको कथावस्तुबारे प्रकाश…

‘कमेडी च्याम्पियन सिजन–३’को उपाधि सुनीललाई
२०८१ असार १५२०८१ असार १५

‘कमेडी च्याम्पियन सिजन–३’को उपाधि सुनीललाई

कमेडी च्याम्पियन सिजन- ३ को उपाधि काठमाडौंका सुनील खड्काले जितेका छन् । शनिबार भएको ग्रान्ड फिनालेमा सुनीलले अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै स्ट्यान्डअप कमेडी शोको विजेता बनेका हुन् ।…

‘अब हाँस्छ अमेरिका’ कार्यक्रम लिएर ८ कमेडियनले अमेरिका यात्रा गर्ने
२०८० पुष ५२०८० पुष ५

‘अब हाँस्छ अमेरिका’ कार्यक्रम लिएर ८ कमेडियनले अमेरिका यात्रा गर्ने

नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरुले अमेरिकाका विभिन्न सहर हँसाउने भएका छन् । फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि कलाकारको टोली दुई हप्तापछि…

Reality Shows

रियालिटी शो ‘कमेडी किड्स’ को डिजिटल अडिसन खुला
२०८१ फाल्गुन १४२०८१ फाल्गुन १४

रियालिटी शो ‘कमेडी किड्स’ को डिजिटल अडिसन खुला

वसन्त पञ्चमीको शुभ अवसरमा रघुजी फिल्म्सले घोषणा गरेको नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को आज महाशिवरात्रीको दिनबाट डिजिटल अडिसन खुला गरिएको छ। रियालिटी शो ‘कमेडी किड्स’ मा भाग…

‘एक्टिङ स्टार’ को प्रि-जज अडिसन सम्पन्न
२०८१ माघ ३०२०८१ माघ ३०

‘एक्टिङ स्टार’ को प्रि-जज अडिसन सम्पन्न

एक्टिङ रियालिटी शो ‘एक्टिङ स्टार’ को प्रि-जज अडिसन सम्पन्न भएको छ । ‘एक्टिङ स्टार’ मा भाग लिन एक हजारभन्दा बढीले डिजिटल अडिसन मार्फत भिडियो पठाएका थिए । तिमध्येबाट…

‘द भ्वाइस अफ नेपाल–६’ मा ‘बर्जर’ खुट्टाले थिच्दा खेम सेन्चुरीको आलोचना
२०८१ माघ ६२०८१ माघ ६

‘द भ्वाइस अफ नेपाल–६’ मा ‘बर्जर’ खुट्टाले थिच्दा खेम सेन्चुरीको आलोचना

काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–६’ प्रशारण सुरु भइरहेको छ । शोको हाल ‘ब्लाइन्ड अडिसन’ चरणमा कोचहरुको चयन प्रक्रिया चलिरहेको छ । यस…

Scroll to Top