Todays Date: २०८२ माघ २८

lok dhohori song

image 12

विष्णु माझीको तीज गीत ‘म न नराउरी’ सार्वजनिक

लोकप्रिय लोकदोहोरी गायिका विष्णु माझीको तीज गीतले सधैं नै चर्चा पाउँछ । विष्णु माझीको गीत नआएसम्म तीज नै आएन भन्नेहरू पनि छन् । उनै, माझीको स्वरमा समावेश ‘म त नराउरी’ बोलको तीज गीत सार्वजनिक भएको छ । ‘पुतलीको भट्टी–२१’ अन्तर्गत यो तीज गीत सार्वजनिक गरिएको हो । करिब १४ मिनेट लामो यो गीतमा सुन्दरमणि अधिकारीको […]

विष्णु माझीको तीज गीत ‘म न नराउरी’ सार्वजनिक Read More »

radha piyari

१ करोड पटक हेरियो गायक कृष्ण बि.केको ‘राधा पियारी’

गायक कृष्ण बि.के र गायिका शान्ती श्री परियारको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ। लक्षरा फिल्मस र एस आर जी होल्दिङ्ग्सको प्रस्तुतिमा तयार भएको यो प्रेरणादायी गीतलाई दर्शकले १ करोड पटक हेरेका छन । गीत आईतबारसम्ममा युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ भने ४ हजार माथी दर्शकले कमेन्ट गरेका

१ करोड पटक हेरियो गायक कृष्ण बि.केको ‘राधा पियारी’ Read More »

Bishnu.png

विष्णु माझीको तीज गीत ‘आइन आमा’ सार्वजनिक

यो वर्ष पनि थुप्रै तीजका गीतहरू सार्वजनिक भए । तर, सार्वजनिक भएका अधिकांश तीज गीतहरू विवादमा परे । कतिपय गीत र भिडियोले त उच्छृङ्खलतालाई प्रोत्साहन गरे ।  यो बिचमा दर्शकहरूले गायिका विष्णु माझीको नयाँ तीज गीत आउँछ कि आउँदैन होला भनेर धेरै प्रश्न पनि गरेका थिए । तर, अन्ततः सुपरस्टार गायिका माझीको नयाँ तीज गीत

विष्णु माझीको तीज गीत ‘आइन आमा’ सार्वजनिक Read More »

anjali

‘बिजुली चमक्क’मा अञ्जलीको हट जवानी

गायिका सुनिता बुढाक्षेत्रीको स्वर रहेको तीज विशेष गीत ‘बिजुली चमक्क’ सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतमा एचबिएन किस्मतको एरेन्ज छ । डान्सिङशैलीमा तयार गीत सुरुको समयदेखिनै चर्चामा रहन सफल छ । सार्वजनिक भएको २४ घन्टामा एक लाख ७४ हजार बढी भ्युज पाउँदै चर्चा कमाउन सफल गीत युट्युब

‘बिजुली चमक्क’मा अञ्जलीको हट जवानी Read More »

Scroll to Top