Todays Date: २०८२ माघ १०

Rap Song

Screenshot 2025 11 26 172642

परम्परागत र्‍याप विधाभन्दा फरक नयाँ र्‍याप गीत ‘गन्तव्य’ सार्वजनिक

विदुर पाण्डे ‘जनताजीवन’को आवाजमा नयाँ र्‍याप गीत ‘गन्तव्य’ सार्वजनिक भएको छ । परम्परागत र्‍याप विधाभन्दा फरक, यस गीतले सनातन दर्शन, पूर्वीय सभ्यता, आत्मअनुशासन र स्वाभिमानजस्ता गहिरा विषयवस्तुलाई उठान गरेको छ । सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको यस गीतको हुक लाइन— “मैले भनेको है पक्कै, जिन्दगीमा पाउन गन्तव्य” ले युवापुस्तालाई लक्ष्यप्रति केन्द्रित रहन प्रेरित गरेको […]

परम्परागत र्‍याप विधाभन्दा फरक नयाँ र्‍याप गीत ‘गन्तव्य’ सार्वजनिक Read More »

balen

बालेनको आवाजमा ‘लाज शरणम्’ले ल्यायो र्‍यापमा गीत ‘नेपाल हाँसेको’

काठमाडौंका मेयर तथा र्‍यापर बालेन शाहले फिल्म ‘लाज शरणम्’का लागि गाएको ‘नेपाल हाँसेको’ बोलको र्‍याप गीत सार्वजनिक भएको छ । बालेनकै युट्युब च्यानलबाट सार्वजनिक गीतमा उनी स्वयंको शब्द रचना तथा म्यूजिक कम्पोज छ । यो गीत करिब १० वर्षअघि नै रिलिज भइसकेको थियो । भिडियो भने बनेको थिएन । त्यही गीतलाई बालेनले फिल्मका लागि पुनः

बालेनको आवाजमा ‘लाज शरणम्’ले ल्यायो र्‍यापमा गीत ‘नेपाल हाँसेको’ Read More »

Video 5

‘झिल्के एन्ड द कम्पनी’को गीत ‘१८२’ सार्वजनिक

नेपाली रक व्याण्ड ‘झिल्के एन्ड द कम्पनी’ले आफ्नो एलबम ‘जवानीको जोश’ को गीत ‘१८२’ सार्वजनिक गरेको छ । यो भिडियो ‘झिल्के फायर इपी’ बाट ‘पंक्षीहरु’सँग डेब्यु गरेपछि ब्यान्डको यो दोस्रो प्रस्तुति हो । यो गीतले नेपाली पारिवारिक जीवनको एक मार्मिक झलक देखाएको छ । डिनर टेबलको वरपर साझा गरिएका अव्यक्त सपनाहरू र इच्छाहरूलाई भिडियोमा देखाइएको

‘झिल्के एन्ड द कम्पनी’को गीत ‘१८२’ सार्वजनिक Read More »

Laure Birami 1

चर्चित र्‍यापर लाहुरेले ल्याए लागुऔषधमा फसेकाको गीत ‘बिरामी’ (भिडियोसहित)

काठमाडौं । लागुऔषध प्रकरणमा धरौटीमा रिहा भएसँगै र्‍यापर लाहुरे (आशिष राना) को नयाँ गीत सार्वजनिक भएको छ। लाहुरेकै शब्द र स्वर रहेको सार्वजनिक ‘बिरामी’ बोलको गीतमा उनकै वास्तविक जीवन चित्रण गरिएको छ। गीतमा रोहित शाक्यले संगीत भरेका छन्। शाक्यकै निर्देशन रहेको भिडियोमा लाहुरेका साथै उत्तम राई, सुभम बोहोरा र सुजित सञ्जित लगायतका कलाकारहरूको अभिनय रहेको

चर्चित र्‍यापर लाहुरेले ल्याए लागुऔषधमा फसेकाको गीत ‘बिरामी’ (भिडियोसहित) Read More »

g bob1654754368

जी-बबको नयाँ गीत ‘फाइनल्ली भेटियो’ (भिडियो)

काठमाडौं । जी-बब नामले परिचित सुदीप भण्डारीको स्वरमा ‘फाइनल्ली भेटियो’ बोलको गीत सार्वजनिक भएको छ। बुधबार बेलुकी ठमेलस्थित टेन एक्स क्लबमा उनको पहिलो अफिसियल गीतको भिडिओ सार्वजनिक गरिएको हो। जी-बबकै शब्द रहेको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन्। एक्सन शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा नायिका सारा सिर्पाली र मोडल डेलविस फिचर्ड छन्। अपहरणमा परेका

जी-बबको नयाँ गीत ‘फाइनल्ली भेटियो’ (भिडियो) Read More »

जि बब र माइलाको र्‍याप ब्याटल करोडबढी भ्युज पाउने दोस्रो नेपाली र्‍याप

काठमाडौं । अल नेपाल थग फेमिली (एएनटिएफ)ले आयोजना गरेको र्‍याप ब्याटल हुड बाजीमा भिडेका जि बब र माइलाको ब्याटललाई युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ। डेढ महिनाअघि सार्वजनिक भएको र्‍याप ब्याटलमा शुक्रबार एक करोड भ्युज पुगेको हो। आठ वर्षअघि रअ बार्जमा भएको युनिक पोएट र लाउरेको र्‍याप ब्याटल नेपाली हिपहप इतिहासकै सबैभन्दा चर्चित ब्याटल

जि बब र माइलाको र्‍याप ब्याटल करोडबढी भ्युज पाउने दोस्रो नेपाली र्‍याप Read More »

Scroll to Top