Todays Date: २०८३ जेष्ठ २७

Adhunik Song

Sathi song 3

यम र विश्वको स्वरमा ‘साथी’ गीत सार्वजनिक, साथीत्वको कथामा सन्जीत र मेगको अभिनय

चर्चित गायक द्वय यम बराल र विश्व नेपालीको स्वरमा रहेको गीत ‘साथी’को भिडियो सार्वजनिक भएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको यस गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको एरेन्ज र सङ्गीत, विप्लव अधिकारीको रेकर्ड र मिक्सिङ छ । गीतको भिडियोमा सन्जीत भण्डारी र मेग सुवेदीको अभिनय रहेको छ । भिडियोमा […]

यम र विश्वको स्वरमा ‘साथी’ गीत सार्वजनिक, साथीत्वको कथामा सन्जीत र मेगको अभिनय Read More »

79307c88 3b49 4cd7 b22b f0e76e661ccc.jpg

मेनुका पौडेलको ‘बादलु माथि’ सार्वजनिक

भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’को उत्कृष्ट ११ मा पुगेकी नेपाली गायिका मेनुका पौडेलको नेपाली गीत ‘बादलु माथि’ सार्वजनिक भएको छ । गायक, सङ्गीतकार तथा गीतकार राजनराज सिवाकोटी र मेनुकाको संयुक्त स्वर रहेको उक्त गीत रेबेल क्रियशनले बजारमा ल्याएको हो । गीतमा राजनकै शब्द र सङ्गीत छ । भिडियोमा नकुल खड्काको सम्पादन छ । रेबेल

मेनुका पौडेलको ‘बादलु माथि’ सार्वजनिक Read More »

413243310 279950688387745 2241335314994766571 n

सरोज पोखरेलको ‘चाहन्छु ५’ सार्वजनिक

गायक प्रताप दासको स्वरमा रहेको गीत ‘चाहन्छु ५’ सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको शब्द र संगीत, देवेश राईको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ । सरोजकै प्रस्तुती रहेको भिडियोमा बरुण अधिकारी र कुसुम शर्मा फिचर्ड छन् । अङ्ग्रेजी नयाँवर्ष २०२४ को अवसरमा सार्वजनिक रोमान्टिक फ्लेभरको गीतमा वरुण र कुसुमको जोडी निकै

सरोज पोखरेलको ‘चाहन्छु ५’ सार्वजनिक Read More »

Scroll to Top