Todays Date: २०८३ जेष्ठ २७

Adhunik Song

DSC07183

‘माया बस्यो’ सार्वजनिक, निर्देशनमार्फत फर्किए निराजन

मोडल कथा कलाकार निराजन प्रधान पुनः रंगीन दुनियामा फर्किएका छन् । तर अभिनयमामार्फत होइन निर्देशनमार्फत । निराजन म्युजिक भिडियोमार्फत कलाकारितामा फर्किएका हुन् । उनले फोटो कथाको प्रस्तुतिमा निर्माण भएको ‘माया बस्यो’ बोलको गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् । सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोमा केकी अधिकारी र राघव दाहालको अभिनय रहेको […]

‘माया बस्यो’ सार्वजनिक, निर्देशनमार्फत फर्किए निराजन Read More »

DSC00262

‘सानुमाया’मा मिरुनाको प्रेम र करियरबीचको संघर्ष

भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक भएको छ। यो भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथा मार्फत पहिचान, संघर्ष र प्रेमका गहिरा भावनाहरूलाई प्रस्तुत गरिएको छ। पहिचानको अभाव, प्रेम र करियरबीचको द्वन्द्व, र सामाजिक संघर्षलाई भावनात्मक रूपमा उजागर गरेको ‘सानुमाया’ म्युजिक भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक महत्त्व

‘सानुमाया’मा मिरुनाको प्रेम र करियरबीचको संघर्ष Read More »

2024 11 05 at 08.50.11 c8eb8f9f.jpg

समीक्षा स्वरवद्ध ‘मुटु रेटियो’मा मुकुन्द भट्ट र स्मारिका ढकालको अभिनय

गायिका समीक्षा अधिकारीको आवाजमा मुटु रेटियो बोलको लोकगीत सार्वजनिक भएको छ। प्रेम सम्बन्धको मार्मिक कथा बोकेको गीतलाई प्रितम श्रेष्ठले तयार पारेका हुन्। गीतमा एउटी नारीले प्रेम विश्वासमा पाएको घात र त्यसपछि नेपाली समाजले गर्ने कटुतापूर्ण व्यवहार चित्रण गर्न खोजिएको श्रेष्ठले बताए। गीतमा शब्द र संगीत श्रेष्ठकै रहेको छ। ‘नेपाली समाजमा महिलामाथि गरिने व्यवहार अझै फरक

समीक्षा स्वरवद्ध ‘मुटु रेटियो’मा मुकुन्द भट्ट र स्मारिका ढकालको अभिनय Read More »

Prabhat and Apsana

‘यो मनको चाहन’ बोलको नयाँ गीत सार्वजनिक

‘यो मनको चाहन’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । तीजको रौनकमा सयौँ गीत र म्युजिक भिडियोहरू सार्वजनिक भइरहँदा, गायक सुरेश लामा र दीपा लामाको आवाजमा सजिएको ‘यो मनको चाहना’ बोलको नयाँ गीत शनिबार सार्वजनिक भएको हो । गीतको शब्द डा. दामोदर रेग्मीले लेखेका हुन् भने संगीत डी.बी. लामाको रहेको छ।  विशाल निरौलाले एरेन्ज गरेका गीतलाई रञ्जन

‘यो मनको चाहन’ बोलको नयाँ गीत सार्वजनिक Read More »

447495867 807759404657427 2649457121773255693 n e1717775259938

‘तँई का ठमक’ मा प्रियंका र बेनिशाको हट अवतार

अभिनेत्री प्रियंका कार्की र बेनिषा हमाल अभिनीत नयाँ म्युजिक भिडियो ‘तईंका ठमक’ सार्वजनिक भएको छ । पश्चिमेली शैलीको गीतको भिडियोमा प्रियंका र बेनिषालाई अभिनयमा पुरुष मोडलको रुपमा गोविन्द भट्ट र बाबुल गिरीले साथ दिएका छन् । भिडियोमा प्रियंका र बेनिषाको हट अवतार देख्न सकिन्छ । गोविन्द भट्ट यस गीतका गीतकार हुन्, भने बाबुल गिरी संगीतकार

‘तँई का ठमक’ मा प्रियंका र बेनिशाको हट अवतार Read More »

1

समीर र सिम्रनको स्वर रहेको गीत ‘रुमाल फाट्यो नि’ सार्वजनिक

गायक समीर आचार्य र गायिका सिम्रन परियारको स्वरमा रहेको गीत ‘रुमाल फाट्यो नि’को भिडियो सार्वजनिक भएका छ । गीतमा सन्तोष सुनारको शब्द र संगीत, सुदीप सागरको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ तथा माटस्टरिङ छ । भिडियोमा सन्तोष सुनार, गुराँस ढकाल, सुरक्षा इटनी ज्भिन र ज्भिस श्रेष्ठ फिचर्ड छन् । डान्सिङ नम्बरको गीत दोहोरी फ्लेभरमा छ

समीर र सिम्रनको स्वर रहेको गीत ‘रुमाल फाट्यो नि’ सार्वजनिक Read More »

maxresdefault 5

गायक महेश काफ्लेको `चाइना जापान´ सार्वजनिक

गायक महेश काफ्लेको आवाजमा गीत `चाइना जापान´ सार्वजनिक गरिएको छ । गायक काफ्लेकै युट्युब च्यानल महेश एन्ड मोरबाट सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत गायक काफ्ले कै रहेको छ । माया, प्रेममा असफल युवाको कथा गीतमा व्यक्त गर्न खोजिएको छ । सुनिल शिव भक्तिको निर्देशन र सम्पादन रहेको भिडियोलाई मनिश नेपालले खिचेका हुन् ।

गायक महेश काफ्लेको `चाइना जापान´ सार्वजनिक Read More »

shradha and kohali

‘मायाँको धुन’मा रंगिए श्रद्धा र सुरेश

प्रेम दिवसको अवसर पारेर प्रेम भाव बोकेको गीत ‘मायाको रंगहरु’ सार्वजनिक गरिएको छ । रानी शाक्य र प्रताप दासको स्वर रहेको यो गीतमा राजेश शाक्यको शब्द, एलिस कार्कीको संगीत छ । सार्वजनिक गीतको भिडियोमा नायिका श्रद्धा क्षेत्री र मोडल सुरेश कोहलीको अभिनय छ । सन्दिप भुजेलको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा ओम प्रसाँइको छायांकन तथा

‘मायाँको धुन’मा रंगिए श्रद्धा र सुरेश Read More »

Saroj Bina 4

यस्तो छ ‘मुटु त ढुक ढुक कलेजो भ्याट भ्याट’

गायक तथा संगीतकार नन्दु गुरुङको स्वरमा रहेको गीत ‘मुटु त ढुक ढुक कलेजो भ्याट भ्याट’ को भिडियो सार्वजनिक भएको छ । गीतमा कुमार गुरुङको शब्द, सिद्धान्त खड्काको एरेन्ज र राजीव शाहको मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा सरोज प्रजा र बिना राउतसँगै विवेक, प्रितम, दावा र रुपक फिचर्ड छन् । बिनालाई देखेपछि दृष्टिविहिन बनेको नाटक

यस्तो छ ‘मुटु त ढुक ढुक कलेजो भ्याट भ्याट’ Read More »

shilpa and saroj

रामकृष्ण र रानीको स्वरमा सरोज–शिल्पाको ‘म को हुँ’ सार्वजनिक

आफ्नो प्रेमका लागि छटपटिएक पुरुष र महिलाको कथामा निर्माण भएको गीत ‘म को हुँ’को भिडियो सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश यो गीतमा रिमेश कुमारको संगीत, जनक वाग्लेको शब्द छ । यो गीतले आफू आफ्नै हुन नसकेको समयमा अरुको कसरी हुन सकिन्छ भन्ने भावलाई प्रकट गरेको छ ।

रामकृष्ण र रानीको स्वरमा सरोज–शिल्पाको ‘म को हुँ’ सार्वजनिक Read More »

Scroll to Top