गायक महेश काफ्लेको `चाइना जापान´ सार्वजनिक

maxresdefault 5

गायक महेश काफ्लेको आवाजमा गीत `चाइना जापान´ सार्वजनिक गरिएको छ । गायक काफ्लेकै युट्युब च्यानल महेश एन्ड मोरबाट सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत गायक काफ्ले कै रहेको छ ।

माया, प्रेममा असफल युवाको कथा गीतमा व्यक्त गर्न खोजिएको छ । सुनिल शिव भक्तिको निर्देशन र सम्पादन रहेको भिडियोलाई मनिश नेपालले खिचेका हुन् । भिडियोमा महेश काफ्ले , जस्मिन दोङ , अनुज कार्की ,प्रमिता क्षेत्री, नोरीन गौतम र प्रजन पौडेलको अभिनय रहेको छ ।

गायक महेश काफ्लेको नाच फिरिरि, माया बिरानी, तातो गोली, लज्जावती झार लगायतका गीतहरू चर्चित छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x