‘मायाँको धुन’मा रंगिए श्रद्धा र सुरेश

shradha and kohali

प्रेम दिवसको अवसर पारेर प्रेम भाव बोकेको गीत ‘मायाको रंगहरु’ सार्वजनिक गरिएको छ ।

रानी शाक्य र प्रताप दासको स्वर रहेको यो गीतमा राजेश शाक्यको शब्द, एलिस कार्कीको संगीत छ ।

सार्वजनिक गीतको भिडियोमा नायिका श्रद्धा क्षेत्री र मोडल सुरेश कोहलीको अभिनय छ । सन्दिप भुजेलको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा ओम प्रसाँइको छायांकन तथा सम्पादन छ ।

सार्वजनिक भिडियोमा श्रद्धा र कोहली रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरुले मन पराउने विश्वास गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x