Todays Date: २०८२ आश्विन ३०

Trailer

image 11

कस्तो छ ‘हरिबहादुरको जुत्ता’को ट्रेलर ?

कलाकार हरिवंश आचार्यको चर्चित पात्र ‘हरि बहादुर’ फेरि दर्शकमाझ आएको छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको हरि बहादुर पात्रलाई केहि समयको विश्राम पश्चात फिल्ममा ल्याएका छन् । आगामी दसैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘हरि बहादुरको जुत्ता’ मार्फत दर्शकलाई भिन्न हरिबाहादुरसँग परिचित गराउने कलाकार हरिवंशले बताएका छन् । सार्वजनिक […]

कस्तो छ ‘हरिबहादुरको जुत्ता’को ट्रेलर ? Read More »

image 8

उपासना, धीरज, माग्ने बुढा अभिनित ‘माइतीघर’को ट्रेलर सार्वजनिक

यसपालिको दशैंको फूलपाती (१३ असोज)मा प्रदर्शन हुन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजनापछि निर्माण पक्षले युट्युबमार्फत ट्रेलर दर्शकमाझ ल्याएको हो । ३ मिनेट लामो ट्रेलरले फिल्मको कथा मुख्यतः त्रिकोणात्मक प्रेमकथा र सांस्कृतिक द्वन्द्वको वरिपरि घुमेको स्पष्ट पार्छ । ट्रेलर अनुसार फिल्मका मुख्य जोडी प्रकाश सपूत र उपासना सिंह

उपासना, धीरज, माग्ने बुढा अभिनित ‘माइतीघर’को ट्रेलर सार्वजनिक Read More »

image 25

‘जेरी अन टप’को टिजरमा त्रिकोणात्मक प्रेम कथा

आगामी असोज ३१ बाट प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’को टिजर सार्वजनिक गरिएको छ । अनन्या फिल्म्सको ब्यानरमा निर्मित यस फिल्मको पहिलो प्रचार सामग्री सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत रिलिज गरिएको हो । कार्यक्रममा प्रमुख कलाकारहरू अनमोल केसी, आँचल शर्मा, जसीता गुरुङ,कलाकार केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी र उषा खड्गीको उपस्थिति रहेको थियो ।

‘जेरी अन टप’को टिजरमा त्रिकोणात्मक प्रेम कथा Read More »

image 23

‘रिमै’को ट्रेलरमा परम्परा र इच्छाबीचको द्वन्द्व

खिलबहादुर गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्मको ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रस्ट्याएको छ । करीब साढे तीन मिनेट लामो ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनी आफ्नो प्रेम र परिवारबीचको संघर्षसँग जुधिरहेका छन् । रिश्मा गुरुङसँगको केमिस्ट्रीले ट्रेलरलाई भावुक बनाएको छ भने

‘रिमै’को ट्रेलरमा परम्परा र इच्छाबीचको द्वन्द्व Read More »

BALIDAN TEASER SAMEER BHATTA

‘बलिदान’को टिजर सार्वजनिक, न्याय र बदलाको कथा

यस वर्षको दशैंको फूलपाती अर्थात् १३ असोजदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित फिल्म ‘बलिदान’ को टिजर सार्वजनिक गरिएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर शनिबार सार्वजनिक गरिएको झन्डै दुई मिनेट लामो टिजरले क्रोध, बदला, न्याय र देशभक्तिका भावनामा आधारित कथा प्रस्तुत गरेको छ। टिजरमा अन्यायविरुद्ध लड्ने साहसी पात्र समीर भट्टलाई केन्द्रीय रुपमा देखाइएको छ। निर्देशक सन्तोष सेनको

‘बलिदान’को टिजर सार्वजनिक, न्याय र बदलाको कथा Read More »

image 11

‘जारी २’ टिजर : ‘च्याब्रुङ मासियो भने लिम्बू मासिन्छन्’

असोज ३ गते रिलिज हुने फिल्म ‘जारी–२, सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको छ। च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादबाट सुरु हुने २ मिनेट ३४ सेकेन्ड अवधिको ट्रेलरले च्याब्रुङलाई लिम्बुको खुशीको स्वरमा व्याख्या गर्दै, फिल्मले आफ्नो कथा पेस

‘जारी २’ टिजर : ‘च्याब्रुङ मासियो भने लिम्बू मासिन्छन्’ Read More »

image 9

‘जनै हराएको मान्छे’को ट्रेलरमा सम्बन्धमा आउने उतारचढावको कथा

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक भएको छ । जनै पूर्णिमाको अवसरमा आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि चलचित्रको मुख्य पात्रले गर्ने संघर्ष छ । ट्रेलरमा कोरिया जान मुख्य पात्रले गरेको संघर्ष, काठमाडौंमा आएपछि ठगिएको कथा

‘जनै हराएको मान्छे’को ट्रेलरमा सम्बन्धमा आउने उतारचढावको कथा Read More »

image 22

‘गुन्यु चोलो’को ट्रेलरमा नाजिरको उत्कृष्ट अभिनय, तेस्रोलिंगी पहिचान दबाउने र खुलाउनेबीचको संघर्ष

अभिनेता नाजिर हुसेनले पहिलो पटक पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिकामा अभिनय गरेको फिल्म ‘गुन्यु चोलो’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेटभन्दा लामो ट्रेलरमा तेस्रोलिंगी पात्रले आफ्नो पहिचान खुलाउन गरेको संघर्षलाई देखाइएको छ । आफ्नो लैङ्गिकता चिनाउन खोज्ने छोरा र त्यसलाई दबाउन खोज्ने परिवारबीचको संघर्ष र अन्तर्द्वन्द्वलाई ट्रेलरले प्रस्तुत गर्छ । जन्मिँदा पुरुष भए पनि हुर्किँदै

‘गुन्यु चोलो’को ट्रेलरमा नाजिरको उत्कृष्ट अभिनय, तेस्रोलिंगी पहिचान दबाउने र खुलाउनेबीचको संघर्ष Read More »

BENISHA SAUGAT

‘सिटामोल’को ट्रेलर : पैसा मोहले समाज र सम्बन्धमा ल्याउने असरको कथा

जनै पूर्णिमाको अवसर पारेर साउन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सिटामोल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट २० सेकेण्ड लम्बाइको ट्रेलरले फिल्मको कथावस्तु, परिवेश, पात्र र परिस्थिति उजागर गरेको छ । आर्थिक अभावका कारण एक दम्पतीको जीवनमा आउने उतारचढाव फिल्मको मूल कथा रहेको देखिन्छ । ट्रेलर अनुसार अभिनेता सौगात मल्ल सशस्त्र

‘सिटामोल’को ट्रेलर : पैसा मोहले समाज र सम्बन्धमा ल्याउने असरको कथा Read More »

Dayahang Rai Rishma Gurung Arpan Thapa

‘रिमै’को टिजरमा प्रेम, पीडा र बदला

निर्देशक खिलबहादुर गुरुङको फिल्म ‘रिमै’को टिजर सार्वजनिक भएको छ । मंगलबार फिल्मको करिब २ मिनेट लामो टिजर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति समेत एक हप्ता अगाडी ल्याएको हो । यसअघि भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म अब भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ । फिल्मको यो टिजरले एक रहस्यमय, रोमाञ्चक र

‘रिमै’को टिजरमा प्रेम, पीडा र बदला Read More »

Scroll to Top