गरिमा शर्माले चिनाइन् अष्ट्रेलियामा रहेका प्रेमी पौडेल
मोडल तथा अभिनेत्री गरिमा शर्माले गत साता ‘प्रमिस रिङ’सहितको तस्वीर सार्वजनिक गर्दै आफू प्रेममा रहेको संकेत दिएकी थिइन्। त्यतिबेला उनले प्रेमीको परिचय खुलाउन चाहिनन्, जसले प्रशंसकलाई झनै उत्सुक बनायो। उनको ‘रहस्यमय प्रेमी’बारे विभिन्न अड्कलबाजी भइरहेका बीच आइतबार बेलुका गरिमाले सामाजिक सञ्जालमार्फत औपचारिक रूपमा प्रेमीलाई सार्वजनिक गरेकी छिन्। उनले इन्स्टाग्राममा प्रेमीसँगका तीन तस्वीर पोस्ट गर्दै लेखिन् […]
गरिमा शर्माले चिनाइन् अष्ट्रेलियामा रहेका प्रेमी पौडेल Read More »









