Todays Date: २०८२ फाल्गुन ३०

Author name: AB FILMY

400834299 1097782551227175 8732998151304690886 n

‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक

पौषको २७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पर्खी बसे तिमीलाई’को ट्रेलर आज सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा धनाढ्य यूवती र पठाओ चालक यूवाबिचको प्रेम कथालाई देखाइएको छ । यो ट्रेलरले दर्शकलाई हलसम्म तान्न सक्ने क्षमता राख्छ । फिल्मलाई दीपक श्रेष्ठले निर्देशन गरेका हुन् । जसले, यसअिघ निर्देशन गरेका ‘पर्खी बसे, हिम्मत, पापी मान्छे, दुःख’ […]

‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक Read More »

331774447 778208153182188 1800718904939214793 n 1

‘चित्रामा मेरो पात्रले मसलाको काम गरेको छ’

मिस नेपाल-२०१२’की सेकेण्ड रनरअप शुभेक्षा खड्काको बुझाइ हो यो। बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्नेमात्र होइन साकार बनाउन सक्छिन् । नेपाली बाबुहरुले आफ्ना छोरीहरुको अध्ययनमा लगानी गरिदिए उनीहरु आत्मनिर्भर भएर स्वाभिमानी जीवन बाँच्न पाउने उनको बुझाइ छ। आत्मनिर्भर भएपछि खुम्चिन पर्दैन। आफ्नो आगामी फिल्म ‘चित्रा’का बारेमा गफ्फिदा उनले यस्तो बताएकी हुन्। बाबुछोरीको

‘चित्रामा मेरो पात्रले मसलाको काम गरेको छ’ Read More »

412711350 7427731267246796 8371901225505537679 n

दरबारको कथामा ‘राजमहल’को निर्माण घोषणा, मुख्य भुमिकामा रमेश, आँचल र सलोन

फिल्म ‘राजमहल’ निर्माणको घोषणा गरिएको छ । दरबारको कथा समेटेर निर्माण घोषणा गरिएको फिल्मको बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा गरिएको हो । सुरुवाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रूपमा फिल्मको टाइटल ‘राजमहल’ राखिएको छ । सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने फिल्ममा अभिनेत्री आँचल शर्मा

दरबारको कथामा ‘राजमहल’को निर्माण घोषणा, मुख्य भुमिकामा रमेश, आँचल र सलोन Read More »

IMG202312211

‘अब हाँस्छ अमेरिका’ कार्यक्रम लिएर ८ कमेडियनले अमेरिका यात्रा गर्ने

नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरुले अमेरिकाका विभिन्न सहर हँसाउने भएका छन् । फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि कलाकारको टोली दुई हप्तापछि अमेरिका प्रस्थान गर्ने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।  कार्यक्रम आयोजक फ्लाई नेपा निर्देशक विनोद अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा अमेरिकाका दुई दर्जन बढी सहरमा कार्यक्रम तय भइसकेको

‘अब हाँस्छ अमेरिका’ कार्यक्रम लिएर ८ कमेडियनले अमेरिका यात्रा गर्ने Read More »

sakchi lamsal hot

प्रेम भाव बोकेको ‘म उठ्छु’ गीतमा बोल्ड देखिइन् साक्षी

नाइन्टिज प्रोडक्शन हबको प्रस्तुतिमा ‘म उठ्छु’ बोलको गीत तयार भएको छ । यो गीतमा नवराज श्रेष्ठको स्वर, कल्याण सिंहको संगीत र डीपी खनालको शब्द छ । सार्वजनिक गीतको भिडियोमा व्यान्डका अधिकांश सदस्यहरुलाई नै देख्न सकिन्छ । साथमा, भिडियोमा मोडल साक्षी लम्साललाई प्रस्तुत गरिएको छ । भिडियोमा सन्जित के घिसिङको छायांकन, सम्पादन र निर्देशन छ ।

प्रेम भाव बोकेको ‘म उठ्छु’ गीतमा बोल्ड देखिइन् साक्षी Read More »

Chitra e1703003080990

‘चित्रा’को टिजरमा बाबु र छोरीको कथा

घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को टिजर सार्वजनिक भएको छ । सोमबार विश्ज्योती हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । यस अघि ‘नजरैको हानाहान’ बोलको गीत र पोष्टर सार्वजनिक भइसकेको छ । फिल्मको पोष्टर र गीतले दर्शकको राम्रो साथ पाइसकेको छ । सार्वजनिक टिजरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र

‘चित्रा’को टिजरमा बाबु र छोरीको कथा Read More »

Prakash Death

कलाकार प्रकाश पाठकको निधन

कलाकार प्रकाश पाठकको ७९ वर्षको उमेरमा निधन भएको छ । मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित आफ्नै निवासमा उनको निधन भएको हो । मंगलबार दिउँसो पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ । यसअघि चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, सल्लाहकार दिनेश डिसी, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, महासचिव सविन श्रेष्ठ लगायतले उनको पार्थीव शरीरलाई सङ्घको झन्डा ओढाएका श्रद्धाञ्जली

कलाकार प्रकाश पाठकको निधन Read More »

Scroll to Top