प्रेम भाव बोकेको ‘म उठ्छु’ गीतमा बोल्ड देखिइन् साक्षी
नाइन्टिज प्रोडक्शन हबको प्रस्तुतिमा ‘म उठ्छु’ बोलको गीत तयार भएको छ । यो गीतमा नवराज श्रेष्ठको स्वर, कल्याण सिंहको संगीत र डीपी खनालको शब्द छ । सार्वजनिक गीतको भिडियोमा व्यान्डका अधिकांश सदस्यहरुलाई नै देख्न सकिन्छ । साथमा, भिडियोमा मोडल साक्षी लम्साललाई प्रस्तुत गरिएको छ । भिडियोमा सन्जित के घिसिङको छायांकन, सम्पादन र निर्देशन छ । […]
प्रेम भाव बोकेको ‘म उठ्छु’ गीतमा बोल्ड देखिइन् साक्षी Read More »


