Todays Date: २०८२ माघ १०

सञ्जय दत्त काठमाडौंमा, ढाकाटोपी सहित गरियो स्वागत

sanjay dutt

बलिउड स्टार सञ्जय दत्त विहिबार बेलुका काठमाडौंमा आइपुगेका छन् । एक क्यासिनो उद्घाटनका लागि उनी नेपाल आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यासिनोका कर्मचारीले उनलाई स्वागत गरे । नेपाली आयोजकले उनलाई ढाकाटोपी लगाएर स्वागत गरे ।

आज राती क्यासिनो उद्घाटनपछि अभिनेता दत्त शुक्रबार भारत फर्किनेछन् । उक्त क्यासिनोले अर्को साता बलिउड अभिनेत्री सन्नी लियोनीलाई पनि नेपाल ल्याउँदैछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x