News

चर्चित गायिका अन्जु पन्त र गायक महेश भण्डारीको नयाँ गीत सानी छेउमै बसन सार्वजनिक

चर्चित  गायिका अन्जु पन्त र चर्चित गायक महेश भण्डारीको नयाँ गीत " सानी छेउमै बसन नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतको संगीत चर्चित संगितकार राम कार्कीले गरेका छन भने शब्द दिपक आचार्यको रहेको छ । उक्त गीतको  निर्देशन सुरेश थापाले गरेका छ्न । म्युजिक भिडियोमा मोडलहरु क्रमशः   गरिमा शर्मा , बारुण अधिकारी , भुवन पोख्रेल , उमेश बरालले सबैको मन छुने अभिनय गरेका छन । उक्त गीतमा क्यामरा प्रवेश पोखरेलले चलाएका छन  भने चन्दन दत्ताले सम्पादन गरेका छन । बाध्यबादकमा  भुवन गन्दर्ब  , सबिर सार्की , राहुल बिस्वकर्मा र रत्न बिकले रहेको छ । मिक्स मास्टर राम कार्की ,MUA मा सुबास तिमिल्सिना , उत्पादन ब्यबस्थापनमा दिनेश दर्जी ,बालकलाकारमा बिश्व बराल लगायत सबैले उत्कृष्ट अभिनय गरेका छन ।

उक्त गीत युटुब च्यानल JMD creation presents देखी हेर्न सकिन्छ । आफ्नो गीत सार्वजनिक भएपछि गायिका अन्जु पन्त र  गायक महेश भन्डारीले भगवानरुपि दर्शकहरुलाइ  गीत सुनेर प्रतिक्रिया व्यक्त गर्न अनुरोध गरेका छ्न । साथै नयाँ गीत  "सानी छेउमै बसन गीत सफलताको एबि फिल्मीको तर्फबाट शुभकामना व्यक्त गर्दछौं ।
Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments