गायिका प्रीति आले र गायक राजेश बर्देवाको उमेर सत्र भयो खत्रा सार्वजनिक
गायिका प्रीति आले र गायक राजेश बर्देवाको उमेर सत्र भयो खत्रा सार्वजनिक भएको छ । उक्त गीतको संगीत संगितकार प्रिय कुमारले गरेका छन भने शब्द प्रतिभा शर्माको रहेको छ । म्युजिक एरेन्जर केशव बाबू , मिक्सिङ्ग कुमार राना ,प्री मिक्सिङ्ग खुमन राना ,रेकर्डिस्ट सुमन राना , स्टुडियो मारुनीमा रेकर्ड भएको छ ।
उक्त गीतको निर्देशन गम्भीर बिस्ट , निर्माता उत्सव बिष्ट रहेका छन । म्युजिक भिडियोमा मोडलहरु क्रमशः नायिका प्रीयन्का कार्की र नायक आकाश श्रेष्ठले गरेका छन । जसमा नया मोडल अनिता कटवालले आफ्नो भुमिका निर्बाह गरेकि छन ।उक्त गीतमा क्यामरा नबराज कट्वालले चलाएका छन भने प्रबिन भाटले सम्पादन गरेका छन । पोस्टर आर्ट सुबास शाह , मेक अप बिमला तामाङ , प्राबिधिक प्रमुख राजेन्द्र अर्याल , ग्रुप लिडर हरि अधिकारी , वार्डरभ कुसुम बुटिक , सम्झना बुटिक , उत्पादन ब्यवस्थापक शम्भु श्रेष्ठ , स्थल ठमेल सटर , किचन जनक बस्नेत , विशेष धन्यवाद बिकास सुनुवार युके , छबी माया पुनको रहेको छ ।
उक्त गीत युटुब च्यानल Rajesh Bardewa देखी हेर्न सकिन्छ । आफ्नो गीत सार्वजनिक भएपछि गायक राजेस बर्देवाले देश बिदेश रहनु हुने सबैलाई बिजया दशमिको शुभकामना व्यक्त गर्दै भगवानरुपि दर्शकहरुलाइ गीत सुनेर प्रतिक्रिया व्यक्त गर्न अनुरोध गरेका छ्न ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।