Todays Date: २०८३ असार ११

गायक बुद्ध बहादुर कुमाल “करिमको खेल ” सार्वजनिक हुदै

गायक बुद्ध बहादुर कुमाल र गायिका सुमन थापा मगरको स्वरमा सजिएको मिठो गीत करिमको खेल सार्वजनिक हुदैछ । उक्त गीतको शब्द तथा संगीत चर्चित संगितकार नीर बिरहि राना मगरले गरेका छन । करिमको खेल दर्सित म्युजिक एन्ड मिडिया प्रा ली ले बजारमा ल्याउदैछ ।

म्युजिक एरेन्जर बिलन थापा मगरले गरेका छन स्टुडियो 1dbhd , क्यामरा राम के सी , कोरियोग्राफर नितिन वाइबा , MUA मा साबिनको रहेको छ भने प्रोडक्सन प्रमुख चिरञ्जीवी भन्डारी रहेको छन । उक्त करिमको खेल म्युजिक भिडियो सम्पादन तथा कलर कल्पेश बिस्वकर्माले गरेका छन । करिमको खेल गीतमा चर्चित मोडल रुपा र कुमारको आफ्नो तिखारिएको अभिनय पस्कने छन भने करिमको खेल लाई निर्देशन चर्चित निर्देशक निरेन श्रेष्ठले गरेका छन । वर्क स्टेसन आरभ प्रोडक्सन ।

आफ्नो नयाँ एल्बम ” करिमको खेल “गायक बुद्ध बहादुर कुमालले गीत कस्तो बन्दैछ भनेर सोधिएको एकप्रश्नमा केही नयाँ र फरक पन दिन खोजीएकोले गर्दा सबैले एकपटक हेर्नै पर्ने गीत सार्वजनिक गर्दै गरेकोले गर्दा सबैले हेरिदिन आग्रह गरेका छन ।

आफ्नो गीत केहि समयमा नै सार्वजनिक गर्ने तयारी गरेको शब्द तथा संगीत चर्चित संगितकार नीर बिरहि राना मगरले देश बिदेश रहनु हुने सबैलाई आफ्नो शब्द र संगीत भरिएको करिमको खेल नयाँ गीत सार्वजनिक गर्ने तयारी गरिएकोले भगवानरुपि दर्शकहरुलाइ गीत सुनेर प्रतिक्रिया व्यक्त गर्न अनुरोध गरेका छ्न । करिमको खेलको निर्देशन गरेका निर्देशक निरेक श्रेष्ठले एबि फिल्मीसङ्ग कुरा गर्दै देश बिदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको मन पराउने बनाउन खटेको जानकारी दिदै जतिसक्दो छिटो गीत सार्वजनिक गर्ने तयारी गरेको बताएका छ्न ।

निकट समयमा सार्वजनिक हुँदै गरेको “करिमको खेल ” को मिडिया पार्टनर रूपमा रहेको AB फिल्मीको तर्फबाट म्युजिक भिडियोले सफलताको शिखर चुमोस गीत रिकर्डिङ मा अहोरात्र खटने र सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्दछौ ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x