Todays Date: २०८३ बैशाख १७

गायक बुद्ध बहादुर कुमालको मिठो गीत “करिमको खेल ” सार्वजनिक

गायक बुद्ध बहादुर कुमाल र गायिका सुमन थापा मगरको स्वरमा सजिएको मिठो गीत करिमको खेल सार्वजनिक भएको छ ।
उक्त गीतको शब्द तथा संगीत चर्चित संगितकार नीर बिरहि राना मगरले गरेका छन । करिमको खेल दर्सित म्युजिक एन्ड मिडिया प्रा ली ले बजारमा ल्याएको छ ।

चर्चित गीत रेकर्डिङमा बिनोद परियारले गरेका छन बिमल छिनाल मिस्किङ्ग गरेका छन म्युजिक एरेन्जर बिलन थापा मगरले गरेका छन स्टुडियो OZONE रहेको छ । क्यामरा राम के सी , कोरियोग्राफर नितिन वाइबा , MUA मा साबिनको रहेको छ भने प्रोडक्सन प्रमुख चिरञ्जीवी भन्डारी गरेका छन । उक्त करिमको खेल म्युजिक भिडियो सम्पादन तथा कलर कल्पेश बिस्वकर्माले गरेका छन । करिमको खेल गीतमा चर्चित मोडल रुपा र कुमारको आफ्नो तिखारिएको अभिनय पस्कने छन भने करिमको खेल लाई निर्देशन चर्चित निर्देशक निरेन श्रेष्ठले गरेका छन । वर्क स्टेसन आरभ प्रोडक्सन ।

आफ्नो नयाँ एल्बम ” करिमको खेल ” सार्वजनिक गायक बुद्ध बहादुर कुमालले भनेर सोधिएको एकप्रश्नमा केही नयाँ र फरक पन दिन खोजीएकोले गर्दा सबैले एकपटक हेर्नै पर्ने गीत सार्वजनिक गरेकोले गर्दा सबैले हेरिदिन आग्रह गरेका छन । आफ्नो गीत नयाँ एल्बम सार्वजनिक गरेपछि शब्द तथा संगीत चर्चित संगितकार नीर बिरहि राना मगरले देश बिदेश रहनु हुने सबैलाई आफ्नो शब्द र संगीत भरिएको करिमको खेल नयाँ गीत सार्वजनिक गरिएकोले भगवानरुपि दर्शकहरुलाइ गीत सुनेर प्रतिक्रिया व्यक्त गर्न अनुरोध गरेका छ्न ।

करिमको खेलको निर्देशन गरेका निर्देशक निरेक श्रेष्ठले एबि फिल्मीसङ्ग कुरा गर्दै देश बिदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको मन पराउने खालको बनाएको बताएका छ्न ।

करिमको खेल गीत चिरञ्जीवी भन्डारी युटुब च्यानल मार्फत सार्वजनिक भैसकेकोले हजुरहरुले हात हातमा भएकोले सबैले माया गरिदिन अनुरोध गरेका छन । विशेष सहयोगि मा गायिका नलिना परियार , आशिस आले , बसन्त मल्ल , नर बहादुर जिसी , पशुपति भट्टराई , सुजन घर्ती , तुल बहादुर राना मगर , ऋषि न्यौपाने , यमन सोती, राजन शर्मा भने सहयोगिमा तुल थापा दिपेन्द्र गुरुङ सन्तोष ठकुरी , भुवन दुरेल मगर रहेछन

“करिमको खेल “को मिडिया पार्टनर रूपमा रहेको AB फिल्मीको तर्फबाट म्युजिक भिडियोले सफलताको शिखर चुमोस गीत रिकर्डिङ मा अहोरात्र खटने र सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्दछौ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x