Todays Date: २०८३ जेष्ठ १२

गायक पुरन प्रधानको नयाँ गीत ‘गोरो मुहार’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक पुरन प्रधानको नयाँ गीत ‘गोरो मुहार’ को भिडिओ सार्वजनिक भएको छ। भिडिओ सोमबार युट्युबमा सार्वजनिक भएको हो।

निर्देशन अनुप चापागाईंले निर्देशन गरेको भिडिओमा कलाकार सुनील क्षत्री, उषा उप्रेती र अपेक्षा बजगाईंले अभिनय गरेका छन्। विनय दवाडीको शब्द तथा संगीतमा बनेको गीतको संगीत संयोजन रोमी बस्नेतले गरेका छन्।

रमाइलो शैलीमा तयार पारिएको गीतको भिडिओ हाइलाइट नेपालको च्यानलमार्फत् सार्वजनिक भएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x