Todays Date: २०८३ जेष्ठ १२

दिपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्रमा काम गर्दै भिटेन

काठमाडौ । निर्देशन दिपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्रमा र्‍यापर भिटेनले काम गर्ने भएका छन्। यी दुई एक प्रोजेक्टको लागि फाइनल भएको निर्देशन दिपेन्द्र के खनालले जनाए ।

‘हुन चाँही हो तर आधिकारिक जानकारी दिने समय आइसकेको छैन।’ खनालले भने, ‘अरु कुरा निश्चित हुन बाँकी छ।

यो चलचित्रलाई बुढासुब्बा ओरिजिनलले निर्माण गर्दै छ भने यो चलचित्रका निर्माता नवराज गिरी हुन्।

यो भन्दा अगाडि निर्देशन खनालले लेखेको ‘रत्नपार्क’ चलचित्रमा भिटेनले काम गर्ने खबर बाहिरिएको थियो। तर निर्देशक खनालले यो नयाँ चलचित्र रहेको बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x