काठमाडौं । मदन जङ थापा र बिन्दु परियारको भोकलमा ‘मायाको भोको’ बोलको गीत रिलिज भएको छ । बले एन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत रिलिज गरिएको गीतको भिडियोलाई राजीव समरले खिचेका छन्
भिडियोमा सागर लम्साल ,हरि निरौला र टिकटक मोडल स्मारिका ढकाल र सामरिका ढकालको फिचर रहेको छ । भिडियोलाई पवन सुस्लिङको टिमले खिचेको हो ।