Todays Date: २०८३ जेष्ठ १२

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर–४’को शिर्ष गीत सार्वजनिक

काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर–४’को शिर्ष गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा शिव रेग्मी निर्देशित चलचित्र ‘ए मेरो हजुर’ को गीतको हुक लाइन ‘फूलको थुंगा हौ की’ मिश्रण गरेर तयार गरिएको छ ।

गीतमा गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको स्वर छ । रवि मल्लको शब्दरचना रहेको गीतमा कल्याण सिंहको संगीत सुन्न पाइन्छ ।

अनमोल र सुहाना फिचर्ड गीत पर्यटकीय सुन्दर गन्तव्य शे–फोक्सुन्डोमा खिचिएको छ ।

वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको कथा निर्देशक स्वयं झरना थापा र छेतेन गुरुङले लेखेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x