Todays Date: २०८३ जेष्ठ १२

कालीप्रसाद बास्कोटाको ‘मलाई अल्झाउन’, भिडियोमा नाजिर र अन्जना

काठमाडौं । काली प्रसाद बास्कोटाको शब्द, संगीत तथा स्वर रहेको ‘मलाई अल्झाउन’ बोलको गीत सार्वजनिक भएको छ।

रिकेश गुरुङकले म्युजिक डिजाइन तथा मिसिङ मास्टरिङ गरेको गीत भिडियो सहित काली प्रसादको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतको भिडियोमा नाजिर हुसेन र अन्जना बराइली देखिएका छन्। जसको निर्देशन नाजिरले नै गरेका हुन्।

https://youtu.be/hG8IyNYumK8
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x