Todays Date: २०८३ जेष्ठ २७

निशान भट्टराईले ल्याए शिवरात्री लक्षित ‘जय भोले’

काठमाडौं । गायक निशान भट्टराईले धार्मिक गीत (भजन) ल्याएका छन्। उनले ‘जय भोले’ बोलको धार्मिक गीत सार्वजनिक गरेका हुन्।

गौरव दपर्णले संगीत परेको गीतमा कृष्ण उदासीको शब्द रहेको छ। सँगै हिन्दू परम्पराको पञ्चाक्सर स्तोत्रलाई पनि गीतमा प्रयोग गरिएको छ। गीतको एरेन्ज कुशल सिंहले गरेका हुन् भने मिक्सिङ किशोर थापाले गरेका हुन्।

गीतको भिडियोमा निशानसँगै गीतको संगीतकाहरुको समूहलाई प्रस्तुत गरिएको छ। विभिन्न धार्मिक ठाउँका दृश्यहरु समावेश गरि गीतको भिडियो तयार पारिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x