Todays Date: २०८३ जेष्ठ १२

सन्तोष श्रेष्ठको ‘आँखा झिमिक्क पारेर’ (भिडियोसहित)

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको नयाँ गीत ‘आँखा झिमिक्क पारेर’ सार्वजनिक भएको हो । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा शब्द साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ का हुन् ।

डान्सिङ बिटको उक्त गीतमा सन्तोष श्रेष्ठलाई गायिका अस्मिता अधिकारीले समत स्वरमा साथ दिएकी छन् । म्युजिक भिडियोमा हरिश निरौला(कक्रोज), सुमन ज्योति (ल्याग्री दादा), पूजा उप्रेती, आयुषा कटुवाल, जय थापा लगायतको अभिनय छ । भिडियोको निर्देशन सुरेश थापाले गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x