News

स्थानीय निर्वाचनको प्रभाव:‘कबड्डी–४’को रिलिज डेट परिवर्तन

kabaddi 41646228682

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कबड्डी–४’को रिलिज डेट परिवर्तन भएको छ । अब ‘कबड्डी–४’ दर्शकले जेठ १३ गते हेर्न पाउनेछन् ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएका कारण पूर्व निर्धारित मितिमा चलचित्र प्रदर्शन गर्न नसकिएको निर्देशक रामबाबु गुरुङले जानकारी दिए ।

रामबाबुले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, मिरुना मगरलगायत कलाकार मुख्य भूमिकामा छन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments