Todays Date: २०८३ जेष्ठ १२

संगम थापाको लोकगीत ‘सेतो सेतो कमेरो’ (भिडियोसहित)

काठमाडौं । भाइरल दोहोरी गीत ओई गनगनुको सफलतापछि गायक संगम थापा र गायिका प्रतिमा अर्यालको स्वर रहेको ‘सेतो सेतो कमेरो माटो’ बोलको गित बजारमा आएको छ ।

बिशेषतस् सार्बजनिक हुनुपुर्ब टिकटकमा भाइरल बन्न सफल “सेतो सेतो कमेरो माटो” गीत केही दिन अघिमात्र सार्वजनिक भएको हो ।

सार्वजनिक गीतको शब्द तथा संगित स्वयम गायक संगम थापाले गरेका छन् ।

भिडियोमा अभिनय निरज श्रेष्ठ, अनु पराजुली र जीवन कार्कीको रहेको छ। गीतमा शब्द गायक थापाकै रहेको छ।

शुफिक्स मदनको लय तथा एरेन्ज रहेको उक्त गीतको भिडियोलाई अजुर्न मर्हजनको निर्देशन रहेको छ भने शरोज शाहीले छायांकन गरेका छन् । उक्त गीत प्रतिमा अर्याल अफिसियल युटुब च्यानलमा हर्ने सकिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x