News

सिडी विजय अधिकारीको स्वरमा ‘दिन्न तिमीलाई दोष’ (भिडियोसहित)

काठमाडौं । गीतकार उत्तम धमलाको नयाँ गीत ‘दिन्न तिम्लाई दोष’को भिडियो युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ ।

गीतमा ‘द भ्वाइस अफ नेपाल’ पहिलो सिजनका विजेता, सिडी विजय अधिकारीको स्वर तथा संगीत रहेको छ।

भिडियोमा बिक्रम बुढाथोकी, रोशनी कार्की, लालना चिमौरिया लगायतका कलाकारले अभिनय गरेका छन् ।भिडियोलाई उत्तम श्रेष्ठ ‘शिशिर’ ले निर्देशन गरेका छन्।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments