News

धुव्र विश्कोको पियारी नफेर्नु त्यो मन (भिडियोसहित)

काठमाडौं । गायक धुर्व विश्कोको पियारी बोलको गीत सार्वजनिक भएको छ । गीतमा धुर्व विश्को र सहिमा श्रेष्ठले स्वर दिएका छन् ।

गीतमा शब्द, सगींत भने गायक विश्को आफैले गरेका छन् । गीतको भिडियोमा सुरविना कार्की र रमेशचन्द्र सोडारीको अभिनय रहेको छ ।

भिडियोको निर्देशन सविर श्रेष्ठले गरेका हुन् । इश्वर सिकेन्मनाको छायाङन रहेको भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments