Todays Date: २०८३ जेष्ठ २९

नारायण रायमाझी र दिक्षा खवासको ‘टुहुरा हामी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझी र बाल गायिका दिक्षा खवासको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

कलिला बालबालिकाको लालनपालनको लागि अभिभावक विदेशिनु परेको पिडा र वेदना समेटिएको गीत ‘टुहुरा हामी’ रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक भएको हो ।

गीतमा शब्द संगीत, दिक्षा खवास रहेको छ । अभिनय सुरवीर पण्डित, अञ्जली अधिकारी र दिक्षा खवासको नै रहेको छ । गीतको भिडियोमा निर्देशन स्मृती तिमिल्सिनाले गरेकी छिन् ।

सुन्दर सपना सजाएर विदेशिए स्वदेश फर्किदा काठको बाकसमा बन्द भएर फर्किने युवापुस्ताको यथार्थमाथि गीत चित्रण गरेको छ । नेपाली जनजीवनको यथार्थ कथालाई गीतबाट मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x