Todays Date: २०८३ जेष्ठ २८

आशिष अविरलको ‘पल्केँ तिम्रो मायामा’, पल शाह, आँचल शर्मा लगायतको अभिनय

काठमाडौं । गायक तथा संगीतकार आशिष अविरलको ‘पल्केँ तिम्रो मायामा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। बुधबार आफ्नै युट्युब च्यानलमार्फत अविरलले गीत सार्वजनिक गरेका हुन्।

एकनारायण भण्डारीको शब्द रहेको यस गीतमा संगीत र संगीत संयोजन अविरलकै रहेको छ।अविरलले यस गीतलाई कम्पोजर भर्सनमा गाएका हुन्। गीतको ओरिजिनल गायक भने कमल किरण हुन्।

विकास सुवेदीको निर्देशन रहेको म्युजिक भिडियोमा कलाकार पल शाह, आँचल शर्मा लगायतको अभिनय तथा नृत्य रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x