News

गुरुहरूमा समर्पित गीत ‘गुरु तिमी हाम्रा मार्गदर्शक’

काठमाडौं । गुरुहरूमा समर्पित गीत ‘गुरु तिमी हाम्रा मार्गदर्शक’सार्वजनिक भएको छ ।

गुरु पूर्णिमाको अवसरमा भक्तपुरको कौशलटारमा रहेको आदर्श जनप्रेमी स्कुलले गीत निर्माण गरेर आज सार्वजनिक गरेको हो ।

गीतमा संजय खड्का र गोपाल खड्काको शब्द, सन्तोष सानुको आवाज, भूपेन्द्र रायमाझीको संगीत र विक्रम बस्नेतको दृश्य सम्पादन रहेको छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments