Todays Date: २०८३ जेष्ठ ११

गायक रामकृष्ण ढकालको ‘काली’ सार्वजनिक (भिडियो)


काठमाडौं । गायक रामकृष्ण ढकालको स्वरमा रेकर्ड भएको ‘काली’ बोलको गीत सार्वजनिक भएको छ ।

दीपक शर्माद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु चिन्तामणि सिवाकोटीले रचना गरेका छन् । पुरुषोत्तम सुवेदी यो गीतका संगीत संयोजक हुन् ।

बिहिबार काठमाडौंमा आयोजित एक समारोहमा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
वियोगान्त भावको उक्त गीतको भिडियोमा गायक ढकालसहित नम्रता सापकोटा, दिपेश ढकाल तथा दिपेन गौतम माइकलले अभिनय गरेका छन् ।

सुव्रतराज आचार्य यो भिडियोका निर्देशक हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x