Todays Date: २०८३ जेष्ठ ११

मनु केसीको स्वरमा तीज गीत ‘फोटो खिचेर २’ सार्वजनिक

काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिए सगै तीज सम्बन्धी गीतहरु सार्वजनिक हुने क्रम ह्वात्तै बढिरहेको छ ।

यस्तैमा लोकदोहोरीमा फरक पहिचान बनाउन सफल गायिका मनु खड्का केसी,जुना कार्की र गायक लिलाराज वानियाको संयुक्त स्वरमा रहेको तीज गीत ‘फोटो खिचेर २’ सार्वजनिक गरिएको छ।

सार्वजनिक ‘फोटो खिचेर २’ गीतमा शब्द रचना र संगीत लिलाराज वानियाको रहेको छ भने मिलन श्रेष्ठले निर्देशन गरेका छन् । अमन रानाले खिचेको भिडियोको सम्पादन रोशन धितालले गरेका हुन्।

भिडियो हरीयालि प्रोडक्शन सुर्यविनायक यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। भिडियोमा लिलाराज वानिया,जुना कार्की ,सुनिता कालिकोटे,सुमन श्रेष्ठ लगायत थुप्रै कलाकारहरुको अभिनय देख्न सकिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x