News

किरण केसीको तीज गीत ‘ड्युटी छोडेर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । हाँस्य कलाकार किरण केसीको तीज गीत सार्वजननिक भएको छ । आफ्नै स्वरमा रहेको ती गीत केसीले सार्वजनिक गरेका हुन् ।

केसीलाई स्वरमा सुनिता बुढा क्षेत्रीले साथ दिएकी छन् । गीतमा शब्द तथा संगीत बबुल गिरीको छ ।

‘ड्युटी छोडेर’ बोलको गीतको भिडियोमा किरण केसी, प्रियंका कार्की र विमला गिरी फिचर्ड छन् ।

गीतको भिडियो विराज फुयाँल र सन्दिप घिमिरेले निर्देशन गरेका छन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments